किन दोहोर्‍याएर यौन सम्बन्ध राख्न मन लाग्छ ?

328
सांकेतिक तस्विर/गुगलबाट

जेठ २०,

-डा. राजेन्द्र भद्रा

किन दोहोर्‍याएर यौन सम्बन्ध राख्न मन लाग्छ ? यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् । सो यौन उत्तेजना प्रति हाम्रो शरीरले देखाएको प्रतिक्रया भएर नै यसलाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छ