काठमाडौं । प्रहरीले अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ। प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो। आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिमाथि अभद्र व्यवहारको उजुरी परेको थियो। तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको...
भक्तपुर । भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् । विगतमा जग्गा दिनुहोस् भन्दै आएका अस्पतालका तात्कानिल निर्देशक डाक्टर प्रेम ज्ञवाली भएपनि हालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अहिले ३१ रोपनी जमिन दिइसेकेपछि अस्पतालको भवन बनाउन आनाकानी गरेको चाँुनारायण नगरपालिकाको आरोप छ ।प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि...
काठमाडौँ । नेपाली कांग्रेसभित्र अध्यादेश प्रकरणले थप असन्तुष्टि बढाएको छ । सरकारले सदन छलेर ल्याएको अध्यादेशमात्र होइन, आफैँ सहभागी भएको सरकारको कार्यशैलीप्रति सत्ता साझेदार दल कांग्रेसभित्र दुई धार देखिएको छ । सभापति देउवा निकट नेताहरू सरकारको बचाउमा उत्रिँदा इतर समूह विपक्षमा उभिएको छ ।पार्टीभित्र इतर समूहका नेताहरूमात्र हैन, विगतमा सभापति शेरबहादुर देउवासँग निकट भएर काम गरेकाहरू समेत असन्तुष्ट छन्...
काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो ।
बुधबार १८३० रुपैयाँमा कारोबार...
ललितपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितपुरको अध्यक्षमा सन्तोष बजगाईं चयन हुनुभएको छ । अनेरास्ववियुको ललितपुर जिल्ला समितिको २८ औं जिल्ला सम्मेलनबाट बजगाईंको नेतृत्वमा बजगाईं अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा नमिता बजगाईं, दिनेश तिमिल्सिना र दिपेन सिजापती, सचिवमा सागर तिमिल्सिना, सहसचिवमा रजतचन्द्र घिमिरे, सलिन शाक्य र अनिश हुमागाईं र कोषाध्यक्षमा...
काठमाडौं । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो । ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ । हामीले अहिले सचेतनाका...
भक्तपुर– जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपीभी० खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपीभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए ।भक्तपुरका...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले नेकपा (एमाले)का केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरले मल्ललाई गरी प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो । प्रहरीले उनलाई चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए। प्रहरी वृत्त महाराजगन्जमा मल्लविरूद्ध जाहेरी परेको थियो। उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले...
काठमाडौँ — थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ । थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो । मंगलबार माघे...
काठमाडौं । माघे संक्रान्तिमा पर्वमा तरूल, घिउ, चाकु, खिचडी खाएर मनाउँने गरीन्छ। यी यस्ता खाध्यबस्तु खाँदा जति मिठो हुन्छ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदाजनक हुने पोषणविद् बताउछन् । प्रा.डा. उमा कोइरालाले माघे संक्रान्तिमा खाईने यस्ता खानेकुरामा शरीरलाई आवश्यक रहेको पौष्टिक तत्वहरू जस्तै कार्बोहाइड्रेट, चिल्लो, भिटामिन, खनिज तत्व प्रदान गर्ने बताउनुहुन्छ । साथै यो पूष माघको चिसोबाट बचाउन शरीरलाइ...










