काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा सामान्य समस्या भएपछि बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन् । चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली...
यौन स्वास्थ्य । महिलामा भन्दा बढी पाइने हार्माेनका कारण पुरुषहरु थोरै समयमा नै यौनका लागि तयार भइसक्छन् । तुलनात्मक रुपमा पुरुषलाई उत्तेजनामा ल्याउनु कुनै ठूलो कुरा मानिदैन । तर महिलाको सन्दर्भमा यो अलि कठिन जस्तो देखिन्छ, यहाँसम्म कि केहि नग्न तस्बिरको भरमा नै उनीहरु उत्तेजित अवस्थामा पुग्छन् । हामी सबैलाई थाहा नै छ, जनेन्द्रियहरुमा भएको रक्त प्रवाहको कारण नै...
काठमाडौं । सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ ।पूर्वउपप्रधान तथा गृह मन्त्रीसमेत रहेका लामिछानेको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बयान सुरु भएको छ ।सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्नेबित्तिकै पुगेका थिए । उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ । लामिछानेविरुद्ध...
काठमाडौ । आज नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रूपमा बढेको छ । यता, आज...
एजेन्सी । ताइवानको दक्षिणी क्षेत्रलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान ६.४ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु युजिङ शहरबाट १२ किलोमिटर उत्तरमा रहेको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट भत्किएको ताइनान शहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन्। उनीहरूलगायत अन्य स्थानका ९ घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको भाउ बढेको छ । केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको हो ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय...
-बिमला चन्द "सानू"छन्द : शार्दूलविक्रीडितभाषा भेष परम्परा मनुजता विश्वास छन् सादर
माला बन्न सकौँ बनी कुसुमझैँ गर्दै सदा आदर
मेरो देश म भित्र बन्छ रसिलो हाँस्तै गरा फाँटमा
रातो रक्त बहन्छ वीररसमा माटो सधैं माथमा ।।फाली गन्ध सफा रहन्छ सुखमा बोक्तै हिमाली शिर
जो जो छन् सब दाजुभाइ बटुली हाँस्छन् मिठो सुन्दर
सारा मानिस मित्रवत् बनिरहे हुन्नन् पराई जना
बस्छन्...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई सुशासन र आर्थिक समृद्धिमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् । बूढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा बोलाएर सभापति देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।‘एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो । मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो...
काठमाडौँ । गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले ध्रुव गुरुङसँग लगनगाँठो कस्न लागेकी हुन् । पारिवारिक स्रोतका अनुसार यी दुईबिचको वैवाहिक समारोह शुक्रबार हुँदैछ । वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुने भएको छ । मेलिना राईका ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा...









