साउन ३,
झापा । बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु तीन करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए ।‘यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना...
साउन ३,
काठमाडौं । नेपालमा कोरोना संक्रमणः आज ५७ जना संक्रमित थपिएका छन् भने १०३ जना निको भएर घर गएका छन् । बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३...
साउन २,
काठमाडौं । व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको सुलावेसी टापुमा ६६ जना भने हराइरहेका अधिकारीले बताएका छन् । गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुवानमा परेको र ३६ जनाको मृत्यु भएको र हराइरहेका अन्य ६६ जनाको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । बाढीले...
साउन २,
कास्की । माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने...
साउन २,
सुनसरी । सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी...
साउन २,
सिन्धुपाल्चोक । मेलम्चीको पानी सुन्दरीजलसम्म पुर्याउन असार २१ गते सुरुङ परीक्षण थालियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो। उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी मेलम्ची अब काठमाडौंवासीको सपना नरहेर विपनामा परिणत भएको उद्घोष गरिन्। तर, त्यसको एक सातामै सुरुङको गेट फुटेर मानवीय भयो। वर्षौं लगाएर बनाएको यति ठूलो परियोजनाको यो हालत कसरी भयो...
साउन २,
काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाको कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्वका लागि होड चल्न थालेको हो । त्यसो त महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण अध्यक्ष पदका लागि विवाद वा प्रतिस्पर्धा छैन । विधानको त्यही प्रावधानका कारण वरिष्ठ उपाध्यक्ष पदका लागि भने उद्योगी व्यवसायीहरुबीच प्यानल...
साउन १,
बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र उप्किएको छ । जिल्लाको ‘लाइफ लाइन’ सडकका रुपमा रहेका सो खण्डमा वर्षात्का कारण बाढीपहिराले कतै भासिने र कतै कालोपत्र उप्काइदिएको छ । बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन् । यसबाहेकको अधिकांश खण्ड कालोपत्र भए पनि घोडाबाँधेदेखि बुर्तिवाङ...
साउन १,
काठमाडौं । देशैभर अघिल्ला वर्ष भन्दा निकै छिटो रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार मसान्तसम्म देशभर कुल रोपाइँयोग्य जमिनको ८१.५८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष असार मसान्तसम्म ४०.४९ प्रतिशत भूभागमा रोपाइ भएको थियो । कुल १३ लाख ७१ हजार ०६ हेक्टर रोपाइँ योग्य जमिनमध्ये ११ लाख १९ हजार...
साउन १, काठमाडौं उपत्यकाको चन्द्रागिरि नगरपालिका १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ४ का ३०...










