-जानु काम्बाङ लिम्बू
वर्तमान लेख्दैछु
त्यहीँनिर इतिहास देख्दैछु
लाग्छ ! आज लेखेर भोलि समेट्दैछु ।बाङ्गो एउटा मेट्छु
टिङ्गो एउटा मेट्छु
धर्साहरू तान्छु दायाँ र बायाँ
अनि जोड्छु अक्षरहरू
ढालिएका सालिकहरूजस्तै
टुक्रा टुक्रा मन बटुलेर
कतै मेटी हेर्छु
कतै समेटी हेर्छु,फेरि अनेकौँ राजनीतिक दलहरूजस्तै
साना साना अङ्गहरू चोइटिएर जान खोज्छन्
कहीँकतै ठुल ठुला दलहरू
स्वार्थपूर्तिका निम्ति जोडिएजस्तै
असुहाउँदिलो पाराले जोडिएर आउन खोज्छन्
लाग्छ अक्षरहरू पनि गुटबन्दी चाहन्छन्
नातावाद, कृपावाद चाहन्छन्
कि अक्षरका पनि सन्तान दरसन्तान
इष्टमित्र, कुलकुटुम्ब र...
साउन २९,
काठमाडौ । रुकुमको चौरजहारी नगरपालिकास्थित सोतीमा गत १० जेठमा भएको घटनामा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाखका दरले नगद राहत हस्तान्तरण गरिएको छ । सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिस अनुसार पीडित परिवारलाई राहत वितरण गरिएको हो ।
२६ साउनमा बसेको मन्त्रिपरिषद बैठकले सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । गत...
साउन २९,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकिएको छ। पार्टीभित्रको विवाद समाधान गर्न बसेको छलफल सकारात्मक दिशातिर अघि बढेको नेताहरुले बताएका छन्। पार्टीभित्रको विवाद समाधान गर्न बसेको सकारात्मक दिशाउन्मुख भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन संवादमा नेकपाको विवाद मिल्ने...
साउन २९,
एजेन्सी । अष्ट्रेलियामा बेरोजगारको संख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् । जुन र जुलाईको यो तथ्यांकसहित यहाँ बेरोजगारको संख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जनाइएको छ । अष्ट्रेलियाको तथ्यांक विभागका प्रमुख बिजोर्न जेभिसले सो कुराको जानकारी दिएका हुन् ।...
साउन २९,
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समयवधि सकिन लागेको छ । उनलाई दोस्रो पटकपनि कार्यकारी निर्देशक बनाउन उर्जामन्त्री वर्षमान पूननै सकारात्मक छैनन् ।
मन्त्री पूनदेखि सरकारका उच्च अधिकारीहरु नै पछिल्लो समय कुलमानको विकल्पबारे छलफल गरिरहेका छन्, स्रोतले भन्यो ।घिसिङलाई निरन्तरता दिने हो भने सोअगावै सरकारले उनलाई पुनर्नियुक्ति दिनुपर्छ । तर, त्यसरी नियुक्ति दिनेगरी...
साउन २९,
काठमाडौं । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले...
साउन २९,
बर्दिया । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ । कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढैयातालका केही कर्मचारीमा कोरोना...
साउन २९,
काठमाडौं । उपत्यकाका १२७ सहित देशभर ५२५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना...
साउन २६,
काठमाडौं । नायिका पूजा शर्मा पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिन प्रेस काउन्सिल पुगेकी छन् । पत्रकार सुवेदीले आफुलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उनले आइतबार कलाकार संघमा पनि उजुरी दिएकी थिइन् । पूजाको उजुरी पश्चात पत्रकार सुवेदीले कार्यक्रम मार्फत माफि मागिसकेका छन् । तर उनको माफि चित्त बुझ्दो नभएको भन्दै पूजा प्रेस काउन्सिलसम्म पुगेकी हुन् ।...
साउन २६,
मुगु । छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँका ३८ वर्षीय मोहन कुमार मल्लका पिँडुला हिँडडुल गर्दा, चिसो लाग्दा दुख्थ्यो। पिँडुला दुख्दै आएको ५ वर्ष भइसकेको थियो। शुक्रबार जिल्ला अस्पताल मुगुमा चलेको शिविरमा पिडौलाको चेकजाँचपछि उनले तिघ्रा तल, घुँडामाथिको हड्डी चर्किएकाले लामो समय आराम गर्नु पर्ने सल्लाह पाए। त्यही नगरपालिका–७ बालौ गाउँका १७ वर्षीय गगन भामको बायाँ खुट्टामा...










