Tuesday, July 28, 2026
Home Blog Page 1104
भदौ २१ काठमाडौं । काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२र३२ जनामा संक्तमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई...
भदौ २१, काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालमा पार्टी समायोजनको काम शुरु भएको छ । तत्कालिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच गत बैशाखमा एकत घोषणा भएको थियो । असारमा निर्वाचन आयोगबाट आधिकारिता पाएको जसपामा समायोजनको काम शुरु भएको जनाइएको छ । दुई दल बीचमा बराबरको हैसियतमा समायोजनको प्रकृया शुरु भएको जसपा नेपालका एक नेताले बताए । सो...
भदौ २१, काठमाडौं । नेपालमा कोरोना भाईरस संक्रमतिको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी...
भदौं २१, चितवन । वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्वायलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् । तरकारीको मूल्य प्रतिकेजी रु एक सयभन्दा बढी छ । दुई किलोभन्दा बढी तौलको ब्वायलर कुखुरा किसानले रु एक सयमा पनि बिक्री गर्न नसकेको गुनासो गरेका छन् । कोभिड–१९...
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा...
भदौं २०, भक्तपुर । कोरोना भाइरसका कारणले देशभर पछिल्लो समय रगत संकलन कार्यमा कमि आएको छ । त्यसैलाई मध्यनजर गर्दै चाँगुनारायण नगरपालिका-८, मा रहेको मिर्मिरे सामुदायिक अध्ययन केन्द्र रक्तदान कार्यक्रम आयोजना गरको हो । शुक्रबार वडा कार्यालयमा आयोजित रक्तदानमा राष्ट्र निर्माण मन्च नेपाल, नेपाल रेडक्रस सुडाल उपशाखा र गुराँस साकोस सहकार्य गरेका छन् । रक्तदान कार्यक्रममा ५० जनाले...
भदौ १९, काठमाडौं । प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले कोरोेना कहरका बेला ठुला सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारहरुलाई विभिन्न बहानामा दिएको पीडाप्रति दुःख व्यक्त गरेको छ । प्रदेश कमिटीका संयोजक र सहसंयोजक नवराज दाहाल र प्रकाश सिलवालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोेनाको बहानामा रोजगारीको हक कुण्ठित हुनेगरी सेवाबाट हटाउने, आधा तलब दिने, काम गर्न वा नगर्न मनोवैज्ञानिक दवाव दिने...
भदौ १९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९...
भदौ १९, काठमाडौं । सीपी मैनाली नेतृत्वको नेकपा मालेले भदौ १७ गते बुधवार राती आएको पहिरो र बाढीले बाग्लुङ जिल्लाको ढोरपाटन नपा ९ मा भएको क्षतिप्रति दुःख ब्यक्त गरेको छ । महासचिव मैनालीले विज्ञप्ति जारी गर्दै उक्त प्राकृतिक विपदमा परेर मृत हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेको छ । साथै सो पार्टीले सरकारसँग पीडितलाई...
भदौ १९, काठमाडौं । चन्द्रागिरी नगरपालिका–१४ नैकापमा हाइटेन्सन लाइनले छुँदा स्थानिय सुरेन्द्र महर्जनको ज्यान गएको छ । नैकपास्थित सार्वजनिक जग्गामा निर्माणाधिन चन्द्रागिरी स्पोर्ट्स क्लव भवनको माथिल्लो भागमा जाँदा हाइटेन्सनले छोएर २९ वर्षीय महर्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । करेन्ट लागेपछि उनलाई तत्काल कलंकीस्थित शहिद मेमोरियल अस्पताल लगिएको थियो । तर, डाक्टरले...