Saturday, May 2, 2026
Home Blog Page 108
एप्पलको सस्तो मोडेल भनेर चिनिएको आइफोन एस–इ४ आगामी साता सार्वजनिक हुने भएको छ। ब्लुमबर्गले आइफोन एस–इ४ विशेष फिचरसहित अबको केही दिनमा आउने जानकारी दिएको हो। यस आइफोनमा पहिलो पटक ओएलइडी प्यानल देख्न सकिनेछ। साथै यसमा ६.१ इन्चको प्यानल हुने अनुमान गरिएको छ। रिफ्रेश रेट ६० हर्ज मा नै रहने सम्भावना छ, जुन २०२५ को फोनको लागि पुरानो जस्तो लाग्नेछ।यो...
काठमाडौं– आज विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन युनेस्को को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन...
काठमाडौं । आज बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी पूजा गर्ने ? बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि...
काठमाडौ । विहिबार काठमाडौ जिल्लाको शंखरापुर नगरपालिका वडा नं. ५ कात्तिके स्थित साँखु, सडक खण्डमा बस दुर्घटना भएको छ । सि.पा चौतारा साँगाचोक गढि नगरपालिका वडा नं. ११ भिमटार घर भई हाल गोनपा नारायणटार बस्ने वर्ष ३९ का मनिष माझिले चलाएको साँखु आउदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात बस दुर्घटनामा परेको हो ।काठमाडौ चावहिल स्थित एसएस...
काठमाडौं । विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १८ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा...
काठमाडौं । काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ...
काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को काठमाडौंमा भएको महाधिवेशनबाट उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो। काठमाडौंको कमलादीमा नेसपा (नयाँ शक्ति) को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।यस्ता छन् निर्विरोध भएका पदाधिकारी...
काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । गत बिहीबार मस्म पसलको ग्यास विस्फोट हुँदा ११ जना...
ताप्लेजुङ । पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा...
काठमाडौँ । कुलेश्वरमा इलेकट्रोनिक सामग्री मर्मत पसल खोलेका एक पुरुष युवतीको माया जालमा पर्दा लाखौं रुपैयाँ तिर्नपर्ने अवस्थामा पुगे । ४ महिना जतिअघि युवती एक इलेकट्रोनिक सामग्री मर्मत पसलमा गइन् । त्यहाँ उनले राइसकुकर मर्मत गर्न लगाईन् । राइसकुकर मर्मत गर्नेको फोन नम्बर लिइन, बेलाबेलामा कुरा गर्न थालिन् । केही सामान बिग्रीएको भन्दै ती पुरुषकोमा जान थालिन् । प्रायः...