Sunday, July 26, 2026
Home Blog Page 1068
मंसिर १४, काठमाडौं । नागार्जुन नगरपालिकाले आगलागिको जोखिमबाट बच्चनका लागि शनिवार वडा नं. १ का स्थानीयलाई अग्नि नियन्त्रण यन्त्र वितरण गरेको छ । पहिला गाउँ भएको नागार्जुन क्षेत्र दैनिक सहरीकरण बढ्दै गएकाले आगलागीको जोखिमबाट बच्चनका लागि नगरपालिकाले अग्नि नियन्त्रण यन्त्र वितरण गरेको हो । नगरपालिकाले सबै वडामा अग्नि नियन्त्रण यन्त्र वितरण गर्ने योजना बनाएको छ । अग्नि नियन्त्रण यन्त्र...
मंसिर १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्यो समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए...
मंसिर १४,काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् ।फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् ।परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज साँझ नै स्वदेश फर्किने कार्यक्रम...
मंसिर १२, तुलसीपुर । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी एक युवाको आतंकारी हमलामा परि मृत्यु भएको छ । भारतको जम्मु कश्मीरमा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवसी प्रेम केसीको शुक्रवार विहान आतंकारी हमला परि मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै...
मंसिर १२, काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले गरेका छन् । आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उनले बिहीबार घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, “म तपाईहरूलाई भन्छु की म त्यो खोप लिन्न । यो मेरो अधिकार...
मंसिर १२, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री घिमिरेले शुक्रबार विराटनगरको नोबेलसँगै न्यूरो अस्पताल र विराट मेडिकल कलेजको अनुगमन गरेका छन् । सो क्रममा निजी अस्‍पतालको उपचार खर्च धान्न नसक्ने अवस्थाको रहेको भन्दै बिरामीका आफन्तले सहयोग गरिदिन उनीहरुसँग याचना गरेका हुन् ।भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या...
मंसिर १२, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन्। कोइरालाको आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो । सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पु¥याएको योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि र...
मंसिर १२, काठमाडौं । नेपाल प्रहरीले मातातीर्थका सानोकाजी महर्जनको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विसं २०७० पुस २१ गते मातातीर्थका सानोकाजी महर्जनको हत्यामा सङ्लग्न मातातीर्थकै २८ वर्षीय विशाल तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले उच्च अदालत पाटनको २०७४ को आदेशअनुसार १८ वर्ष तीन महिना...
मंसिर ११, काठमाडौ । एक प्लेब्वायले एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरुलाई साथै उपस्थित गराउँदै उनीहरु सबैको पेटमा आफ्नो सन्तान रहेको दावी गरेका छन् । नाइजेरिका माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरुसँग सामूहिक तस्बिर समेत खिचेका छन् । र उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक...
मंसिर ११, काठमाडौं । नायिका तथा निर्मात्री केकी अधिकारीले नयाँ फिल्म निर्माण गर्ने भएकी छिन् । केकीले नाटक ‘बोक्सीको घर’ लाई फिल्ममा उतार्ने भएकी हुन् । चार वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ लाई फिल्ममा रुपान्तरण गर्न लागिएको फिल्ममा केकीकै मुख्य भूमिका रहनेछ । केकीले बोक्सीको घरको पहिलो झलक समेत सार्वजनिक गरेकी छिन् । ‘बोक्सीको घर’ नाटकको...