मंसिर १५,
काठमाडौँ । राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । राष्ट्रिय शक्ति नेपाललगाएतका संस्थाहरुको अगुवाईमा भएको प्रदर्शनमा राजतन्त्रको पक्षमा नाराबाजी समेत भएको थियो । प्रदर्शनमा राप्रपाका नेताहरुको समेत उपस्थिति थियो ।
मंसिर १५,
काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले जनप्रतिनिधिले सेवाको भावनाले काम गर्नुपर्नेमा बताउनुभयो । नागार्जुन नगरपालिकाको वडा नं. ७ स्थित नागार्जुन नगर स्त्तरीय रामकोट आधारभूत अस्पतालको सोमवार शिलन्यास गर्दै मन्त्री त्रिपाठीले जनप्रतिनिधिले गर्ने कामले नागरिका धेरै ससाना समस्या समाधान हुने बताउनुभयो । संविधानले स्थानीय तहलाई असाधारण अधिकार प्रदान गरेकाले स्थानीय तहका जनप्रतिनिधिले सोही अनुसारको...
मंसिर १५,
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् ।...
मंसिर १५,
काठमाडौं । नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ । विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा। सुधा देवकोटाले यो तथ्याङ्क सार्वजनिक गरेकी हुन् । ती मध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र...
मंसिर १५,
भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीमा ५० श्ययाको अस्पताल निर्माण शुरुआत भएको छ । सांसद महेश बस्नेतले आज अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० श्ययासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, “सरकारले केही गरेन भन्नेले हेरे हुन्छ, सूर्यविनायक...
मंसिर १४,
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११ महिला र ७४४ पुरुष गरी १२५५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा थप १४०४ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या...
मंसिर १४,
लण्डन । विश्व नेपाली साहित्य महासंघ बेलायत, वेष्ट शाखाले पूनः दोश्रो पल्ट लालसुन्दर राईलाई अध्यक्षमा चयन गरेको छ । शनिवार २७ नोभेम्बरका दिन जुममार्फत गरिएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षद्वय भरत लोहोरुङ राई र जानु काम्बाङ लिङदेन, सचिव हरि राई र कोषाध्यक्षमा नानु रानालाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा झलम राई, मनु पाईजा, गंगा...
मंसिर १४,
काठमाडौं । पुष्कर चौलागाई र कल्पना खनाल ढुंगानाको प्रस्तुति रहेको लोकदोहोरी गीत पिरतीको डोरो सार्वजनिक भएको छ । केही दिन अगाडी युटुव सार्वजनिक गीतले क्रमश दर्शकको माया पाउदैं गएको प्रस्तोता चौलागाइले बताए । सो लोकदोहोरीमा स्वर बद्री रानाभाट र कल्पना खनाल ढुंगानाको रहेको छ । लय/शब्द भिम पौडेलको रहेको छ । गीतलाई अनिल जिसीले छायाँकन गरेका छन् ।...
मंसिर १४,
काठमाडौं । नागार्जुन नगरपालिकाले आगलागिको जोखिमबाट बच्चनका लागि शनिवार वडा नं. १ का स्थानीयलाई अग्नि नियन्त्रण यन्त्र वितरण गरेको छ । पहिला गाउँ भएको नागार्जुन क्षेत्र दैनिक सहरीकरण बढ्दै गएकाले आगलागीको जोखिमबाट बच्चनका लागि नगरपालिकाले अग्नि नियन्त्रण यन्त्र वितरण गरेको हो । नगरपालिकाले सबै वडामा अग्नि नियन्त्रण यन्त्र वितरण गर्ने योजना बनाएको छ । अग्नि नियन्त्रण यन्त्र...
मंसिर १४,
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्यो समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए...









