पुष्कर र कल्पना पिरतीको डोरो सार्वजनिक, भिडियो सहित

459

मंसिर १४,
काठमाडौं । पुष्कर चौलागाई र कल्पना खनाल ढुंगानाको प्रस्तुति रहेको लोकदोहोरी गीत पिरतीको डोरो सार्वजनिक भएको छ । केही दिन अगाडी युटुव सार्वजनिक गीतले क्रमश दर्शकको माया पाउदैं गएको प्रस्तोता चौलागाइले बताए । सो लोकदोहोरीमा स्वर बद्री रानाभाट र कल्पना खनाल ढुंगानाको रहेको छ । लय/शब्द भिम पौडेलको रहेको छ । गीतलाई अनिल जिसीले छायाँकन गरेका छन् । निर्देशन बाबु सेन्चुरी, नृत्य पारस बस्ताकोटीको रहेको छ । म्युजिक भिडियोमा बस्ताकोटी, गोबिन्द नेपाल (लुलु), जोती खड्का, प्रन्सा दाहल र सुजन श्रेष्ठ देख्न सकिन्छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस्