काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) आठौं महाधिवेशनको तयारीमा जुटेको छ । यहिँ फागुनको १६ गतेदेखि १९ गतेसम्म भक्तपुरमा आठौं महाधिवेशन हुने नेमकिपाले जानकारी दिएको छ । वि.स २०३१ साल माघ १० गते यो पार्टीको स्थापना भएको हो । स्थापनाकालदेखि नै पार्टीको नेतृत्व नारायणमान बिजुक्छे रोहितले गर्दै आइरहेका छन् । भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौउरमा ४ दिने चल्ने महाधिवेशनको...
काठमाडौं । प्रधानमन्त्री एवंम नेकपा (एमाले) अध्यक्ष केपि शर्मा ओलीको आज जन्मदिन हो । उनको ७३ औं जन्मदिनको उपलक्ष्यमा हामी सुस्वास्थ, दिर्घ जीवनको कामना गर्दछौं । ओलीको नेतृत्वमा संमृद्द नेपाल, सुखी नेपालीको राष्ट्रिय आकंक्षा पूरा होस भन्ने कामना व्यक्त गर्दछौं ।खड्गप्रसाद शर्मा ओली (राजनैतिक नाम केपी ओली) जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा नेकपा...
काठमाडौं । आज आइतबार हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।पूजा...
पीडाको ज्वारभाटा दबाएर बसेकी थिइन् प्रकृति
भैरहवा । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको पढाइ डेढ वर्षमा सकिँदै थियो । रूपन्देहीको सिद्धार्थनगर–८ बैंक कोलोनीकी प्रकृतिले डेढ साताअघि आमा सरुसँगको फोन संवादमा पढाइ सकेपछि राम्रो कमाइ हुने भएकाले बुबालाई कार ‘सरप्राइज’ दिने बताएकी थिइन् । छोरीको रहर सरुले श्रीमान् सुनिललाई नसुनाई बस्न...
काठमाडौँ । तोकिएको समयमै नेपाली कांग्रेसको महाधिवेशन हुने महामन्त्री गगन थापालेबताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताएका हुन् । महामन्त्री थापाले अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन तथा अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरूलाई...
हालसम्म धेरै स्वर्णपदक प्राप्त गर्नेमा युनिग्लोब कलेज उत्कृष्ट शैक्षिक संस्था
पोखरा । पोखरा विश्वविद्यालयले २०औं दीक्षान्त समारोह हिजो २०८१ फागुन ८ गते (फेब्रुअरी २०, २०२५) पोखरा विश्वविद्यालय स्थित ढुंगेपाटन, कास्कीमा भव्यताका साथ सम्पन्न गरेको छ । शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले गरेका थिए । उक्त...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे रजत जयन्ती, ख्वप कलेजको २३ औं, शारदा क्याम्पस मा.वि.को १७ औ“ र ख्वप कलेज अफ ल को दोस्रो वार्षिक उत्सव कार्यक्रम शुक्रबार उद्घाटन गर्नुभयो । वार्षिकोत्सवकै अवसरमा अध्यक्ष बिजुक्छेँले कलेजद्वारा प्रकाशित ‘ख्वप जर्नल’ पुस्तक सार्वजनिकीकरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर नगरपालिकाले...
भक्तपुर । चाँगुनारायण नगरपालिका २, दुवाकोटमा रहेको गोल्डेन सुनगाभा इङ्गलिस बोर्डिङ स्कूलमा खेलकुद सप्ताह सुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्री सोमप्रसाद प्रधानले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलकुदको महत्वलाई जोड दिनुभयो । चाँगुनारायण नगरपालिका प्याब्सन अध्यक्ष श्री टंक सिटौलाले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको विकासमा निरन्तर सहयोग गरिरहने बताउनुभयो ।...










