भक्तपुर । सूर्यविनायक नगरपालिकाको एक ईट्टा भट्टामा कार्यरत २ जना मजदुरमा क्षयरोगको संक्रमण देखिएको छ । आइतबार नगरपालिकाले वडा नं. ४ दधिकोट हर्षचोकमा रहेको दक्षिण बाराही ईट्टा भट्टाकार्यरत मजदुरमा क्षयरोगको परिक्षण गरिएको थियो । सो ईट्टा भट्टा रहेका १ सय ४२ जना मजदुरहरुमा क्षयरोगको परिक्षण गर्दा २ जनाको संक्रमण देखिएको नगरपालिकाले जानकारी दिएको छ । शंका लागेका थप ७...
-हेमराज ढकाल
भक्तपुर । चारैतिर उराठ लाग्दो वातावरण, धुलो र धुवाँ मिश्रीत दुषित हावा पहिलो पटक पुग्ने मानिसलाई त श्वास लिनपनि गाह्रो होला । न पिउने पानी शुद्ध छ, नबस्ने बास सफा छ । तर, पनि दैनिक हजारौं नेपाली र भारतिय मजदुरहरु भक्तपुरका ईट्टा (उद्योग) भट्टामा एक गाँसकोलागि पसिना बनाउदैं छन् । राज्य छ, स्थानिय सरकारपनि छ तर, ६...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटी नागरिक उड्यान तथा पर्यटन विभागले आयोजनामा चाँगु–नगरकोट पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायण वडा नं ४ कार्यालय सुरु भएको पदयात्रा हजार सिढीँ, चाँगुनारायण मन्दिर, न्याचा पौवा, शान्ति पार्क, त्रिशुल डाँडा, तेलकाट पुगेको थियो । तेलकोटमा एमालेको वडा नं. ५ कमिटीले पदयात्रीहरुलाई भव्य स्वागत गर्यो । त्यसपछि वडा नं. ६ को जालपादेवी...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएका छन् । ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने,‘ तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौं ।’ वार्तामा युक्रेन र अमेरिकाबीचको प्रस्तावित खनिज सम्झौता समेत असफल भएपछि ट्रम्प जंगिएका थिए । त्यसपछि उनीहरुबीच चर्काचर्की नै परेको थियो...
काठमाडौँ । आज शनिबार कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले...
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले चाँगु नगरकोट पदयात्रामा सहभागी हुन सबैमा आग्रह गरेको छ । “भोली फागुन १६ गते शुक्रबार हुने उक्त महत्वपूर्ण कार्यक्रममा सहभागी भएर नगरकोट भ्रमण वर्ष २०८१ लाई प्रर्वद्धन गर्न आम भक्तपुरबासीलाई आग्रह गर्न चाहान्छु,” एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले भने । शुक्रबार चाँगुनारायण नगरपालिकाको वडा नं. ४ कार्यालय नजिकै रहेको हजार सिढीँबाट पदयात्रा...
काठमाडौं । विहान उठ्नेवित्तिकै तपाईले जे खानुहुन्छ त्यसमा निकै सोचविचार गर्न जरुरी छ । किनकी हामीले विहान खाने कतिपय चिजले एसिडिटी र जलनको समस्या ल्याउँछ । विहानको नास्ता दिनभरको लागि महत्वपूर्ण आहार हुन्छ । त्यसकारण विहानको नास्ता अधिक स्वास्थ्यकर हुन जरुरी छ । मानिसमा धेरैजसो रोगहरु जीवनशैलीको आधारमा लाग्ने गर्छन् । अझ त्यसमध्ये पनि धेरै रोगहरु हाम्रो खानपिनको बानीमा...
नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताए । ‘मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्विनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै भूभागमा हल्का हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ...










