बिमला चन्द 'सानू'
माया स्वार्थ विकार द्वेष परमा उम्रन्छ निस्वार्थले
गर्दैछन् जग प्यारले सरसमा जल्छन् यहाँ व्यर्थले
न्यानो घाम समानको शमरमा ओढ्दा हुने आँँचल
हो माया सहभावले सकलमा हुन्छन् मिठा ती पल ।।मेरो श्वास प्रश्वास हौ भुवन हौ आत्मा भनौं ज्यान हौ
मेरा काव्य कला बनेर कविता यो प्राणका सान हौ
हाम्रो प्रेम कथा मुना मदनको जस्तै बनोस् चाहना
सारा विश्व ब्रह्माण्ड...
तनहुँ । ‘स्वाइन फ्लु’ बाट तनहुँमा १८ बंगुर मरेका छन् । तनहुँको भिमाद नगरपालिकामा १४ वटा, शुक्लागण्डकीमा २ वटा र व्यास र ऋषिङ्ग गाउँपालिकामा १/१ वटा गरी ‘स्वाइन फ्लु’बाट १८ वटा बंगुर मरेको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख रविचन्द्र अधिकारीले बताउनुभयो ।बंगुरमा ‘स्वाइन फ्लु’ देखिएका कारण जिल्लामा बंगुर ओसारपोसारमा पूर्ण रुपमा रोक लगाएको उहाँले बताउनुभयो ।...
काभ्रेपलाञ्चोक । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । फोक्सोमा समस्या भएपछि यही...
रूपन्देही । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा प्राण त्यागेकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । पार्थिव शरीरमा हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए । बुधबार रूपन्देही लाइएको उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । २०६१ ...
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० जोरपाटीस्थित विमल मेमोरियल विद्यापीठ विद्यालयको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।विद्यालयले एसईई र डीएलई परीक्षामा हालसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुँदै आएको छ । कार्यक्रमको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपनगरप्रमुखले फूलको...
कास्की । पोखरा विश्वविद्यालयले आफ्नो २०औं दीक्षान्त समारोह आगामी फागुन ८ गते (फेब्रुअरी २०, २०२५) मा पोखरा विश्वविद्यालय स्थित रहेको ढुंगेपाटन, कास्कीमा आयोजना गर्न लागेको बताएको छ । शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले गर्नुहुने उल्लेख गरेको छ । साथै, कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुुपर्नेमा जोड दिनुुभएको छ ।लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुुपर्ने बताउनुुभएको हो ।“चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले...
धनगढी । सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले जानकारी दिए ।उनका अनुसार राना अस्पतालमा रक्तचापसम्बन्धी बिरामी भएका बुवा...
समाचार
पोखरामा सुरक्षा प्रोटोकलमा लापरबाही, काठमाडौंमा स्वास्थ्य प्रोटोकलमा बलमिच्याइँ, आईसीयूमा नेताको लर्को
काठमाडौँ । ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा शनिबार झिरझिरे क्यान्डलको झिल्काले भेटर बेलुनको झुप्पा पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य कीर्तिपुर अस्पतालमा उपचाररत छन् । सघन उपचार कक्ष ९आईसीयू० मा राखिएका उनीहरूलाई भेट्न विशिष्ट व्यक्तिहरूको लर्को लागिरहेको छ । घटनालगत्तै मन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई हेलिकोप्टर चार्टर्ड गरेर कीर्तिपुर अस्पताल ल्याइएको...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...










