माघ २२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न चेतावनी दिएका छन् । बिहीबार आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला प्रचण्ड–माधव नेपालहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गर्नतिर लाग्न चेतावनी दिए । ‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ...
माघ २२,
काठमाडौं । सरकारले फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । विरोध धेरै भएपछि सरकारले यस्तो निर्णय गरेको हो । यो कुरा हो म्यानमारको । जहाँ सैन्य ‘कू’ पछि त्यसको विरोधमा सुरु भएको चर्को विरोधकाका कारण सेनाले फेसबुक चलाउन नदिने भएको छ । अधिकारीहरूका अनुसार म्यानमारमा निकै लोकप्रिय फेसबुक ‘स्थायित्व’ का लागि बन्द गरिएको हो । फेसबुक म्यानमारमा धेरै...
माघ २२,
काठमाडौं । नेकपा केपी ओली पक्षको शुक्रबार हुने जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । उक्त सभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने भएका हुन् । शुक्रबार सो समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा...
माघ २२,
काठमाडौं । नेकपा दाहाल नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा धनुषाको शिवचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले गोली समेत चलाएको छ । शिवचोकमा बन्दकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा प्रहरीले हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले प्रहरीकै गाडीमा समेत तोडफोड गरेपछि हवाइ फायर गरिएको प्रहरीको दावी छ ।...
जनकपुरधाम । प्रदेशसभा सचिवालयले प्रचण्ड माधव समूहका नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता मानेपछि नेकपा ओली समूहले प्रदेश २ को प्रदेशसभाको तेस्रो बार्षिकोत्सव कार्यक्रम बहिस्कार गरेको छ । पार्टीमा विवाद आउनुअघि संसदीय दलको नेता रहेका सत्यनारायण मण्डल रहे पनि प्रदेशसभा सचिवालयले प्रचण्ड–माधव समूहले चयन गरेको संसदीय दलको नेता शत्रुधन महतोलाई मान्यता दिएको भन्दै ओली समूहले बहिस्कार गरेको हो ।वार्षिकोत्सव कार्यक्रममा...
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् । यसअघि प्रतिनिधि सभा...
माघ २१,
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने भएको छ । बैंक खाताबाट अनलाइन नै गर्न सकिने यस कार्यको महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ ।
उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका...
माघ २०,
भक्तपुर । किशोरीहरूलाई स्यानिटरी प्याड र माक्स वितरण गरिएको छ । मंगलबार सूर्यविनायक नगरपालिका वडा नं १० चित्तपोलमा वाल शिक्षा सदन आधारभूत विद्यालयमा नेपाली महिलाहरूको आवाज नामक संस्थाले किशोरीहरूलाई स्यानिटरी प्याड र माक्स वितरण संस्थाकी अध्यक्ष सुमित्रा थापाले जानकारी दिइन् । सो अवसरमा किरोशीहरुलाइृ स्वास्थ्य, सरसफाई र स्वच्छता सम्बन्धी अभिमुखिकरण समेत गरिएको थियो । स्यानिटरि प्याड वितरण र...
माघ २०,
काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ३० जना पुगेको छ । थप १ सय ७१ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ जना पुगेको छ । स्वास्थ्य तथा...
माघ २०,
काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि जारी गर्ने प्राथमिक सेयर (आईपिओ) अब छिट्टै निश्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपिओ निस्कासनलागि अनुमति दिने अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । डिस मिडिया नेटवर्क लिमिटेडले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनको लागि २०७७ साल असार ३० गते...










