Friday, July 24, 2026
Home Blog Page 1039
माघ २०, काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय...
माघ २०, काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । हेर्नुहोस् तीन दिनको मौसम/ आगामी तीन दिनको मौसम पूर्वानुमानमाघ २० गते (मंगलबार)दिउँसो : देशको...
माघ २०, काठमाडौँं । अभिनेत्री सुष्मा कार्कीले सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी गर्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लगाउँदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सुष्माले आफूमाथि भएको कुटपिटको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त...
काठमाडौं । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले...
माघ १८, काठमाडौँ । सत्र वर्षदेखि आयोजना हुँदै आएको नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को १५ औं संस्करणका प्रतियोगीहरुले आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् । ‘नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१’ का रुपमा हुने प्रतियोगिताका प्रतियोगीहरुले कीर्तिपुरको सःसः त्वाःमा आयोजित ‘मिस नेवाः नेपाल ट्यालेन्ट शो’ मा आ–आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् । ट्यालेन्ट शोमा प्रिया तुलाधरले कुटुम्ब...
कन्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब...
माघ १८, काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी मागेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएकोले त्यसलाई तत्काल सच्याएको उल्लेख गर्दै माफी मागेका हुन् । कार्यक्रममा बोलेको शब्दप्रति नेपाली नागरिक, शूभचिन्तक, र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले दुविधा नराखिदिनु...
माघ १८, काठमाडौं । चिकित्सकले नेपालमा बर्डफ्लु भित्रिएकाले कुखुराको मासु राम्रोसँग पकाएर मात्र खान सुझाव दिएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा। निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने...
माघ १८, काठमाडौँ । सिजन मिडियाद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटी क्वीन नेपाल २०२१’का लागि २१ प्रतियोगी छनौट भएका छन् । शनिबार सिजन मिडियाकै कार्यालय कमलादीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् । करिव ४० बढी प्रतियोगी सहभागी अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्वीन...
माघ १७, ललितपुर ( ठूलादुर्लुङ) । ललितपुरको महाँकाल गाउँपालिका वडा नं. ६ ठूलादुर्लुङको आयोजनामा माघ १६ देखि १९ गतेसम्म खुल्ला मैत्रीपूर्ण पुरूष भलिबल प्रतियोगिता सञ्चालन भएको छ । महाँकाल गाउँपालिकाको आर्थिक सहयोग र वडा नं. ६ को वार्षिक कार्यक्रम अनुसार ठूलादुर्लुङ युथ क्लबको विशेष आयोजनामा खुल्ला मैत्रीपूर्ण वडास्तरीय भविबल प्रतियोगिता सञ्चालन भएको हो । उक्त भलिबल प्रतियोगितमा १६...