किशोरीहरूलाई स्यानिटरी प्याड र माक्स वितरण

552

माघ २०,
भक्तपुर । किशोरीहरूलाई स्यानिटरी प्याड र माक्स वितरण गरिएको छ । मंगलबार सूर्यविनायक नगरपालिका वडा नं १० चित्तपोलमा वाल शिक्षा सदन आधारभूत विद्यालयमा नेपाली महिलाहरूको आवाज नामक संस्थाले किशोरीहरूलाई स्यानिटरी प्याड र माक्स वितरण संस्थाकी अध्यक्ष सुमित्रा थापाले जानकारी दिइन् । सो अवसरमा किरोशीहरुलाइृ स्वास्थ्य, सरसफाई र स्वच्छता सम्बन्धी अभिमुखिकरण समेत गरिएको थियो । स्यानिटरि प्याड वितरण र माक्स ३० छात्रालाई प्रदान गरिएको छ । बाकीँ रहेको सामाग्री सोही विद्यालयका प्रार्चायलाई अन्य विद्यार्थी वितरण गर्ने गरि दिइएको अध्यक्ष थापाले जानकारी दिइन् ।