चैत ३१,
काठमाडौँ । नेपालमा सन् २०२० को एक तथ्याङ अनुसार एचआइभी÷एड्सबाट प्रभावितकोे महिलाका् संख्या ११ हजार ९१६ जना रहेको देखाउँछ । प्रभावित पुरुषको सङ्ख्या पनि १७ हजार ५८७ जना तथ्याङ्क छ । राष्ट्रिय एचआईभी तथा एड्स महासङ्घका अनुसार नेपालमा हाल २९ हजार ४२० जना महिला÷पुरुष एचआईभी÷ एड्सबाट प्रभावित छन् र २१ हजार ७२० जनाले मात्र नियमित एआरटी...
चैत ३०,
जनकपुरधाम । प्रदेश २ का सांसदले अहिलेसम्म प्रदेशको नामाकरण र स्थायी राजधानी नतोकिएकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले प्रदेशको नाम र राजधानी नतोक्ने सरकारलाई निकम्माको संज्ञासमेत दिए । ६ महिनापछि सोमबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै प्रतिपक्षी र सत्ता पक्षकासमेत सांसदले प्रदेशको नाम र राजधानी नतोकिनु दुःखद रहेको बताए ।नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले सरकार...
चैत ३०,
काठमाडौं । प्रहरीले ७० तोला सुनसहित ४३ लाख बराबरको धनमाल चोरी गरेको आरोपमा म्याग्दीका दिलबहादुर पुनलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तिय संघ–संस्था र सुनचाँदी पसलहरूमा चोरी गरेको आरोपमा तारकेश्वर बस्ने २८ वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो । पुनले गत फागुन १८ गते राती नवलपरासीको गैँडाकोटको काँग्रेस चोकस्थित...
चैत ३०,
भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, बास्तोला गाउँ घर भइ विगत ५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ ।
सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुविन बास्तोला सवार कार यही चैत १२ गते सडक दुर्घटनामा परेको थियो ।कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको...
चैत ३०,
काठमाडौं । काँग्रेस नेता मोहन बस्नेत अभद्र तरिकाले टीभी अन्तरवार्तामा प्रस्तुत भएका छन् । उनी कम्युनिस्टलाई देशद्रोहीको संज्ञा दिँदै एमाले नेता केशव बडालमाथि जाइलागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा अन्तरवार्ता दिने क्रममा बस्नेत एकाएक आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।अन्तरवार्ताका क्रममा पत्रकार धमलाले सोधे, ‘केपी शर्मा...
चैत ३०,
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण...
चैत २९,
काठमाडौं । पछिल्लो एक महिनायता भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । सन् २०२० को सेप्टेम्बर महिनामा सबैभन्दा उच्च विन्दुमा पुगेको कोरोना संक्रमण त्यसपछि घट्न थलेको थियो । तर सन् २०२१ को मार्चदेखि भने यो संख्या निरन्तर बढ्न थाल्यो । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को तथ्यांकअनुसार गत सेप्टेम्बरमा संक्रमित संख्या दैनिक ९७ हजार पुगेर घट्दो क्रममा थियो...
चैत २९,
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् । पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो...
चैत २९,
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे । केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ। चौथो पटकको कोसिस...
एजेन्सी । इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । जाभा द्वीप केन्द्र बिन्दु भई गएको भुकम्पका कारण सयौ घरमा क्षति पुगेको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो । रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई...










