Thursday, July 23, 2026
Home Blog Page 1022
बैशाख १९, काठमाडौं : कोरोना साम्य भएको छिमेकी मुलुक चीनसँग प्रत्येक दुई–दुई महिनामा छलफल गरिरहेको सरकारले दक्षिणतर्फको छिमेकी भारतसँग पछिल्लो समय खासै छलफल गरेको छैन।बिहीबार पनि नेपाल र छिमेकी मुलुक चीनका उच्चस्तरीय सुरक्षा टोलीबीच वार्ता भयो। नेपाल-चीन सीमा सुरक्षा अधिकारीहरूहरूले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) लगाइ रसुवास्थित मितेरी पुलमा छलफल गरेका हुन्‌।यतिखेर भारतमा संक्रमण तीव्र फैलिरहेको छ। नेपाललाई...
बैशाख १९,काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका छन्। वैशाख २७ गते आफूले सदनबाट विश्वासको मत लिने आज बसेको मन्त्रिपरिषद बैठकमा उनले यसबारे जानकारी गराएका नेकपा एमालेका एक नेताले बनाए।ती नेताका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चल्दै गर्दा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका थिए।नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर...
बैशाख १९, काठमाडौं : सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शैया थप गर्ने भएको छ।तीमध्ये काठमाडौँ उपत्यकाका ६ अस्पतालमा आजैदेखि एक हजार शैया थप गरी सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शैया थप्न थालिएको जानकारी दिए।केही दिनयता लक्षणसहित संक्रमित बढेपछि उपचारका...
बैशाख १९, काठमाडौं ा राजीनामा दिएका शंकर पोखरेललाई पुनस् लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति बताएका छन्।अल्पमतमा परिसकेका पोखरेललाई पुनस् नियुक्त गरिनु असंवैधानिक कदम भन्दै विपक्षी गठबन्धनले आपत्ति जनाएका हुन्। माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर सरकारको नेतृत्वमा दाबी गर्दै पोखरेलको सपथग्रहण रोक्नसमेत माग...
पोखरा । पोखराबाट ठुलो रकमसहित १८ जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा चापापानीबाट ६ लाख २४ हजार रकमसहित जुवा खेल्ने र खेलाउने १८ जनालाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका–१२ चापापानीमा रहेको थकाली समाज घरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख २४ हजार ९४६ रकमसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
वैशाख १२, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोना संक्रमण...
बैशाख १२, काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो । कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले...
बैशाख १२, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको...
बैशाख १२, काभ्रे । नगरकोटमा रहेको दाउरा बिसाउना सामुदायिक वनमा भिषण आगलागी भएको छ । आइतबार बिहान १० बजेपछि काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा २ मा पर्ने उक्त सामुदायिक वनमा आगलागी सुरु भएको हो । नगरकोटस्थित नेपाली सेनाको तालिम केन्द्र नजिकैसम्म आएको आगो अहिले ४ बजेतिर नियन्त्रणमा आएको नगरकोट नाल्दुम पर्यटन विकाश समितका अध्यक्ष नविन गुरुङ्गले जानकारी दिएका छन् ।...
वैशाख ९, काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका...