यौन आफैमा रोमान्चक र आनन्ददायक बिषय हो । तर हाम्रो समाजमा अझै पनि यौनका कुरा खुलेर गर्दैनन् । त्यसैमाथि युवतीहरु त झन् यो कुरामा एकदम पछाडी नै छन् । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको...
-रामेश्वर ढकाल
पर्व समय सुधार सँग सम्बन्धित नेपालका केही महत्वपुर्ण तिर्थस्थलहरुको भ्रमण गर्ने र त्यसलाई बाहिर ल्याउने, छलफल, बहस तथा खोज अनुसन्धानलाई अगाडी बढाउने उद्देश्य अनुरुप हामीले काठमाडौंको चोभारमा रहेको आदीनाय मन्दिरलाई पहिलो भ्रमण स्थल बनायौ । यस कार्यको अवधारणाकर्ता हुनुहुन्छ पर्व समय सुधार राट्रिय कार्यान्व्यन समितिका सदस्य सचिव ई. हरिनारायण मल्ल ई. हरिनारयण मल्लले आफ्नो जागिरे जीवनको अवकास...
काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती र...
भक्तपुर । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेसंगै विद्यार्थी संगठनहरुलाई चुनाव लागेको छ । चैत ५ गते हुने निर्वाचनकालागि विद्यार्थी संगठनहरुले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन् । भक्तपुरको दुधपार्टीमा रहेको भक्तपुर बहुमुखी क्याम्पस नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को संयुक्त प्यानलले उम्मेदवारी दिएको अनेरास्ववियु...
काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहकोलागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।बुधबार के...
काठमाडौं । बिहानै खाना खादाँ होशियार हुनुपर्दछ । नत्र तपाँईको दिन नै गडबढ हुन सक्छ । १.बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।
२. बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही...
काठमाडौं । २०८१ फागुन २७ गते मंगलबारको दिन मौसम पूर्वानुमान यस्तो रहेको छ । दिउँसोː कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा संचालित भ्यान ब्यवसायीहरुले बागमती प्रदेश सरकार समक्ष पत्रकार सम्मेलन मार्फत पुराना भ्यानको सट्टा नयाँ विद्युतीय (EV) भ्यान संचालनको लागि सात बुदे माग राखेका छ्न। काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा कालिमाटी तरकारी तथा फलफुल भ्यान यातायात सेवा प्रा.लि.को तर्फबाट कार्यकारी सचिव कुमार सिं तामाङले राखेका विचार तथा मागहरु जस्ताको तस्तै! ...










