स्ववियु निर्वाचन २०८१ः भक्तपुर क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल

333

भक्तपुर । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेसंगै विद्यार्थी संगठनहरुलाई चुनाव लागेको छ । चैत ५ गते हुने निर्वाचनकालागि विद्यार्थी संगठनहरुले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन् । भक्तपुरको दुधपार्टीमा रहेको भक्तपुर बहुमुखी क्याम्पस नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को संयुक्त प्यानलले उम्मेदवारी दिएको अनेरास्ववियु भक्तपुरका पूर्व अध्यक्ष पुष्पराज ढकालले जानकारी दिए । स्ववियुको अध्यक्ष पदमा वर्तमान अध्यक्ष पुकार पराजुलीलाई नै संयुक्त प्यानलले उम्मेरवारी बनाएको छ । त्यसैगरि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आषिश गजुलेरलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेमकिपा निकट नेक्राविसंघले लाई अध्यक्ष पदको उम्मेवार बनाएको हो ।

भक्तपुर बहुमुखी क्याम्पसमा परेको उम्मदेवारी:
निर्वाचनको कार्यतालिका अनुसार भक्तपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यलयमा मनाेनयन हुन आएका प्रत्यक्ष र समानुपातिक दुबै तर्फ उम्मेदवारी निम्नानुसार रहेको छ।

सभापति पदका लागि उम्मेद्वारी:

१. ने बि संघ(नेका): पुकार पराजुली
३. नेक्रावि (नेमकिपा) : सुजी ह्याँगाेजु
३. अखिल क्रान्तिकारी: आकाश गजुरेल

सचिव पदका लागि उम्मेद्वारी:
१.अनेरास्ववियु: सौगात घिमिरे
२. नेक्रावि नेमकिपा: रमेश पाण्डे
३. अखिल क्रान्तिकारी: दिलमाया याेञ्जन


काेषाध्यक्ष पदका लागि उम्मेद्वारी:
१.ने बि संघ: अस्मिता खनाल
२. नेक्रावि : सुजन दुवाल
३. अखिल क्रान्तिकारी: सुप्रिम घिमिरे

सदस्य पदका लागि उम्मेद्वारी:
१. दत्त बहादुर अधिकारी (नेक्रावि)
२. राजकुमार पुन मगर (नेक्रावि)
३. बिनिता तामाङ (नेक्रावि)
४. कल्पना काेजू (नेक्रावि)
५. किशाेर बुढा (नेक्रावि)
६. विवेक रावल (नेक्रावि)
७. अनिश कासुला (नेक्रावि)
८. बिभु किजु (नेक्रावि)
९. जाेशा जर्घा मगर (अखिल क्रान्तिकारी)
१०. निशान सुवेदी (अखिल क्रान्तिकारी)
११. सूर्यबहादुर लामा (अखिल क्रान्तिकारी)
१२. दिपक परियार (अखिल क्रान्तिकारी)
१३. शाश्वत कायस्थ (अखिल क्रान्तिकारी)
१४. विमल पराजुली (अखिल क्रान्तिकारी)
१५. हिमाल राई (अखिल क्रान्तिकारी)
१६ छिरिङ तामाङ (अखिल क्रान्तिकारी)
१७. एलिस धौवञ्जार (नेविसंघ)
१८. ममता आचार्य (नेविसंघ)
१९. अभिषेक दाहाल (नेविसंघ)
२०. अनिश थापा (अनेरास्ववियु)
२१. नवीन शर्मा (अनेरास्ववियु)
२२. रविन तामाङ (अनेरास्ववियु)
२३. बिजिता ओझा (अनेरास्ववियु)
२४. बिजय खड्का (अनेरास्ववियु)

समानुपातिक तर्फ:
१.नेपाल क्रान्तिकारी विद्यार्थी संघ
२. अनेरास्ववियु (क्रान्तिकारी)
३. नेविसंघ
४. अनेरास्ववियु उल्लेखित ४ संगठनहरुले समानुपातिक तर्फका उम्मेद्वाहरुको बन्द सूची पेश गरेको।