Saturday, May 2, 2026
Home Blog Page 102
भक्तपुर । बजारमा विद्युतीय सवारी साधन (इभी)को संख्या बढेसंगै धमाधम चाजिङ्ग स्टेशनहरु खुल्न थालेका छन् । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक, भत्केको पाटीमा सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेशन खुलेको छ । शुभलक्ष्मी अटो वास एण्ड मल्टिटे«डिङ्ग प्रा.लिले भक्तपुर जिल्लाका साथै उत्तरपूर्वी क्षेत्र र नगरकोट जाने पर्यटकलाई लक्षित गरेर इभी चार्जिङ्ग स्टेशन संचालनमा ल्याएको कम्पनिका व्यवस्थापक सुदिन...
काठमाडौं । बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानी घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए । सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
काठमाडौं । आज पनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । यसले सडक र सवाई यातायातमा आंशिक प्रभाव पार्न...
काठमाडौं । अभिनेत्री पूजा शर्माको फिल्मी करिअर २०७९ सालयता सुखद छैन । ३ वर्षमा ‘सम्झना बिर्सना’, ‘सम्हालिन्छ कहिले मन’, ‘उपहार’, ‘दान्भी’ र ‘रावायण’ गरी उनका ५ वटा फिल्म फ्लप भए । ‘रावायण’ उनी आफैंले निर्माण गरेको फिल्म थियो । यसबाट उनले ठूलो घाटा बेहोर्नुपर्‍यो । फिल्मको श्रृंखलाबद्ध असफलताले यतिबेला उनी संकटको अवस्थामा छिन् ।‘रावायण’पछि उनले फिल्म गरेकी छैनन् ।...
काठमाडौँ । नेपाल फर्काएका ९ जनालाई प्रहरीसँग करिब अढाइ घन्टा सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ। अमेरिकाले जहाजमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रहरीको मानव बेचबिखन ब्यूरो लगिएका उनीहरूलाई ब्यूरोले परिवारको जिम्मा लगाएको हो। कागजपत्रविहीन ९ जनालाई अमेरिकाले बुधबार बिहान करिब १० बजे त्रिभुवन विभानस्थल ल्याइपुर्‍याएको थियो। त्यसपछि अध्यागमन विभागले प्रक्रिया पूरा गरेर प्रहरीको जिम्मा लगाएको थियो। उनीहरूले...
भक्तपुर । उमेरले ८५ वर्ष भएकाले नेपाल मजदुर किसान पार्टीको अध्यक्ष नारायणमान बिजुक्छे "रोहित"को काधमा फेरी पार्टीको जिम्मेवारी आएको छ । पार्टीको अध्यक्षमा पुनः विजुक्छें सर्वसम्मत निर्वाचित भएका सो पार्टीका एक नेताले जानकारी दिएकाछन् । पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।विजुक्छें ८५ वर्षका भए । २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको...
काठमाडौं । ग्यासको मूल्य समायोजन गर्ने सहमति भएपछि खाना पकाउने एलपि ग्यासको भाउ बढेको छ । सरकारले आन्दोलनरत ग्यास उद्योगीसंग १२ रूपैयाँ ७५ पैसा मूल्य बढाउने बारेमा सहमित भएपछि अब उपभोक्ताले साविक मूल्यमा थप १२ रूपैयाँ ७५ पैसा व्ययभार व्यहोर्नु पर्रे भएको छ । ग्यास उद्योगीहरू तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोलीबीच...
काठमाडौं । राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी युवती धरौटीमा रिहा भएकी छिन् । चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।न्यायाधीश श्यामबिहारी मौर्यको सोमबारको इजलासले आचार्यलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि उनी ४५ हजार रुपैयाँ...
काठमाडौं । आज पियोर इनर्जी लिमिटेडलेदेखि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेको हो। कम्पनीले जारी पुँजी ८० करोड रूपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित अर्थात् बाँके...