भक्तपुर । मध्यपुर थिमी नगरपालिका राधेराधेमा बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१ आयोजना हुने भएको छ । सो बारेमा राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण समाजले महायज्ञबारे जानकारी दिएको हो । महायज्ञ चैत्र २१ देखि २७ गतेसम्म मध्यपुर थिमी नगरपालिका ५ राधेराधेमा आयोजना हुनेछ भने कथा वाचन संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवज्यूबाट हुनेछ । सामाजिक...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए । उनले महाधिवेशन समयमै गर्न सबैले आवाज...
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा ९एसइई० आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् ।गत...
भक्तपुर । भक्तपुर अस्पताल विकाश समितीका अध्यक्ष शशिजंग थापाले भक्तपुरको भूगोल कटेर अन्यत्र उपचार गर्न जाने वातावरणको अन्त्य गर्न बताए । सामाजिक परीक्षणको रिर्पोट सार्वजनिक कार्यक्रममा अध्यक्ष थापाले अस्पताल विकाश समिति र अस्पताल प्रशान सम्पूर्ण रोगको उपचार यहिँ अस्पतालमा हुने गरी काम गर्न लागेको जानकारी दिए । सीटी स्क्यान मेशीन जडानको क्रममा रहेको र एमआरआई समेत ल्याउने तयारी...
भक्तपुर । नेपालकै पुरानो मध्य एक भक्तपुर अस्पतालले आफ्नो सेवा र सुविधाबारे सामाजिक परीक्षण गरेको छ । बुधबार
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको समन्वयमा अस्पतालको समाजिक परीक्षण अन्र्तगरत आमभेला कार्यक्रम सम्पन्न गरेको हो ।सो कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशसभासदस्य सुरेश श्रेष्ठले प्रदेश अस्पतालहरु मध्ये देशकै पहिलो र उत्कृष्ट अस्पताल वनाइराख्न अस्पताल प्रशासन, विकास समिति,चिकित्सक तथा कर्माचारीहरुको महत्वपूर्ण...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।शनिबार मकवानपुरको हेटौंडामा भएको एक...
भक्तपुर । क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २६ औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा न ६ स्थित नगरकोट फेदिमा रहेको क्वालिटी स्कुलले वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरि मनाएको हो । प्रमुख अतिथि राष्ट्रगानका रचयिता एंवम सर्जग प्रदिप कुमार राई 'व्याकुल माइला'ले सम्पूर्ण विद्यार्थीले आफूमा राष्ट्रप्रेमको भाव विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा...
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरु फेर्न सुझाव दिएका छन् । सरकारप्रति प्रश्न उठ्दा मन्त्रीहरुले स्पष्ट जवाफसमेत दिन नसकेको भन्दै उनले मन्त्रीहरु फेर्न सुझाव दिएका हुन् । आजको संसद बैठकमा सांसदहरुले सरकारले विशिष्ट पदाधिकारीहरुको सेवा सुविधा बढाउने कानुन ल्याउन लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।
सर्वोच्चको आदेशपछि विशिष्टहरुलाई सेवा सुविधा दिने विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन...
एजेन्सी । अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ ।माइग्रेन
माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ...










