हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पंक्ति सौन्दर्यकै एक हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ । दाँत राम्रो, बलियो, स्वस्थ्य छ भने कुनैपनि खानेकुरा राम्ररी चपाउन सकिन्छ, जो पचाउनका लागि सहज हुन्छ । यद्यपी दाँतको स्वास्थ्यमा हामी उति ख्याल गर्दैनौ, जसले दाँत कमजोर हुन्छ । पहेंलिन्छ । फोहोर जम्छ ।दाँत किन कमजोर...
साउन २४,
काठमाडौं । नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चाको खबर बजारमा चल्ने गरेको छ । पल र गरिमाले एकसाथ भिडियोमा काम गर्न थालेपछि उनीहरु नजिक भएका थिए । यसपछि भने उनीहरुको प्रेमको खबर निरन्तर रुपमा सार्वजनिक भैरहेको छ । तर, पल र गरिमाले प्रेमको खबरलाई स्विकार भने गरेका छैनन् ।
मंगलबार काठमाडौंमा पल र गरिमा अभिनित...
साउन २४,
जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ ।कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा...
साउन २४,
काठमाडौं । नेपाल घुम्न आएका भाले हात्ती मत्ता हात्ती० कोसी टप्पुमा रहेका पोथी हात्ती ९ढोई०सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती...
साउन २४,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान जारी गरेको छ ।भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले...
साउन २४,
म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग...
साउन २३,
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् । शनिबार बिहान ५ः०० खसी बजारमा जिउँदो खसी...
साउन २३,
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली साहित्य क्षेत्रमा योगदान दिदैं आएको नाम हो जानु काम्बाङ्ग लिम्बु । उनकै शब्द रचना रहेको जादैं छु छोडर बोलको गीत युटुव मार्फत सार्वजनिक भएको हो । यो गीत फुर्वा दी नेचर गाइच नामको फिल्ममा समावेश छ ।https://www.youtube.com/watch?app=desktop&v=gnfMEaF1tck&feature=youtu.be&fbclid=IwAR1sJzWxBlDytTZpVwniDUTbeuweqSREQ0xpqU9b79QRbxIXVz5MCgqXbzk
-विदुरप्रसाद तिमिल्सिनाफैलिएको कोरोना कहरमा
हराएको छु आजभोलि म
बाध्य छु बस्न गुप्तबास
आफ्नो सम्राज्य विश्वमा फैलाउन
माक्स, स्यानिटाइजरलाई विश्वास गर्दै
मानव मानव बीच पर्खाल बनेर
छिरेको छ मानव बस्ती
डरलाग्दो कोरोना कहर
उसैका कारण हराएको छु
मानव बस्तीबाट आजभोलि म ।वादको पुच्छर समाती वैतर्णी तर्दा
सिनो वादलाई हालिएछ काँध
कस्तो तन्त्रमा गढेछ विश्वास
गलेर शरीर शिथिल हुँदा
पेट भर्न छैन चारो भने
लाज ढाक्न नसकेर तन्त्र
बन्दी बिताउन
हराएको छु बस्तीबाट म ।स्वतन्त्रताको सङ्ग्राम लड्दा
स्वर्गीय...
साउन २३,
काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ । राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागी ९ ओटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताए । आगो नियन्त्रणका लागी ‘अग्नि नियन्त्रक फोम’ पनि प्रयोग गरिएको छ । के कारणले...










