जानु काम्बाङ्गको शब्द रहेको गीत सार्वजनिक, भिडिओ हेरौं

97

साउन २३,
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली साहित्य क्षेत्रमा योगदान दिदैं आएको नाम हो जानु काम्बाङ्ग लिम्बु । उनकै शब्द रचना रहेको जादैं छु छोडर बोलको गीत युटुव मार्फत सार्वजनिक भएको हो । यो गीत फुर्वा दी नेचर गाइच नामको फिल्ममा समावेश छ ।