Home 2018
Yearly Archives: 2018
बेइजिङमा पत्रकार श्रेष्ठको एकल फोटो प्रदर्शनी
बैशाख २९,
बेइजिङ । राष्ट्रिय समाचार समिति ९रासस०का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनी गरेका छन् । बेइजिङको नानछेन रोड,...
वित्तिय अनुशासनलाई प्राथमिकतामा राख्नुस्.. अर्थमन्त्री
बैशाख २९,
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले वित्तिय संस्थाहरुले वित्तिय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन्। सार्वजनिक वित्त...
मोदी पुगे पशुपतिनाथको दर्शनमा
बैशाख २९,
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका छन्। पशुपति दर्शनामा पुगेका मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक...
अझै पनि बनेनन् ४१ कानुनका मस्यौदा
बैशाख २९,
काठमाडौं । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुनले पूर्णता पाइसक्नुपर्ने भए पनि अझै ४१ वटा कानुन निर्माणकै चरणमा छन् ।...
ओलीको उपहारमा सजिएका थिए मोदी
बैशाख २९,
काठमाडौं । जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियो कि आकस्मिकता । शुक्रबार दिनभर ओलीको...
अल्भासले गुमाउने भए विश्वकप
बैशाख २९,
ब्राजिलका राइट ब्याक डेनी अल्भासले फ्रेन्च कपको फाइनलका दौरान घुँडाको चोटका कारण रुस विश्वकप गुमाउने भएका छन्। ३५ वर्षीय डेनीको दाइने घुँडाको...
चम्किलो कोटभित्रको अँध्यारो अनुहार
बैशाख २९,
काठमाडौं । वीर अस्पतालको न्युरो वार्डमा ३३ वर्षदेखि बिरामीको सेवा गर्दै आएकी छन्। नर्स राजकुमारी ज्ञवाली। बिरामीको सेवा पनि गर्न पाइने...
पक्राउ पर्दै छुट्दै नेकपाका कार्यकर्ता
बैशाख २९,
उदयपुर । जिल्ला अदालत उदयपुरबाट धरौटी बुझाइ तारेखमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मोरङ जिल्ला...
Muktinath sees high security alert
Mustang, Muktinath, May 10 (RSS): High security alert has been maintained in Mustang in view of Indian Prime Minister Narendra Modi's visit to Muktinath....
ओली सरकारको महत्वपूर्ण कार्यः अनावश्यक भत्ता खारेज
बैशाख २७,
काठमाडौं । सरकारले खर्चमा मितव्ययीता ल्याउन सार्वजनिक खर्चमा कडाइ गरेको छ । बुधबार मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम...










