Tuesday, September 22, 2026
Home Uncategorized महाराष्ट्रको सडकमा किन निस्किए लाखौं मराठी ?

महाराष्ट्रको सडकमा किन निस्किए लाखौं मराठी ?

256

४ असोज, काठमाडौं । पछिल्लो समयमा भारत महाराष्ट्रका साना शहर-इलाका, जिल्ला र मुख्यालयहरुमा लाखौं प्रदर्शनकारी सडकमा निस्किएका छन् । तर, यसमा अरुको त छाडौं, मिडियाको पनि ध्यान पुगेको छैन । सोमबार लातुर, अकोला र अन्य थुप्रै जिल्लामा पनि सयौं मानिसले संयमित र अनुशाशित रुपमा प्रदर्शन गरेका छन् ।