Wednesday, October 7, 2026
Home Uncategorized रुसको संसदीय चुनावमा पुटिनको पार्टीलाई बहुमत

रुसको संसदीय चुनावमा पुटिनको पार्टीलाई बहुमत

305

३ असोज, काठमाडौं । रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको पार्टी युनाइटेड रसियाले बहुमत हासिल गरेको छ । कुल खसेको मतको ९० प्रतिशत गणना सकिँदा पुटिनको पक्षमा ५४.२१ प्रतिशत मत प्राप्त भएको छ ।