Tuesday, September 29, 2026
Home मनोरन्जन ‘नेपाल आइडल २’का विजेता रविले हात ‘च्याप्प समाउँदै’ अस्मितालाई के भने ?...

‘नेपाल आइडल २’का विजेता रविले हात ‘च्याप्प समाउँदै’ अस्मितालाई के भने ? (भिडियो)

301

भदौ २०,
काठमाडौं । ‘नेपाल आइडल २’का विजेता तथा सोही कार्यक्रमकी प्रतिष्पर्धी अस्मिता अधिकारीको युगल स्वरमा नयाँ गीत रिलिज भएको छ। उनीहरूले ‘च्याप्प समाउँदै’ बोलको गीत रिलिज गरेका हुन्। सार्वजनिक गीतमा कृष्ण केसीको शव्द तथा हरि लम्सालको संगीत रहेको छ। आकाश श्रेष्ठ तथा वर्षा राउतले गीतको भिडियोमा अभिनय गरेका छन्। निकेश खड्का भिडियोका निर्देशक हुन्।