लगानी बोर्डका सीइओको योग्यताबारेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

261

३ असोज, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गर्दै अन्तरिम आदेको मागसहित परेको रिटमा सर्वोच्चले अदालतले अन्तरिम आदेश दिएन । सर्वोच्च अदालतका न्यायधिसद्धय हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडाको संयुक्त इजालसले आइतबार सरकारलाई अन्तरिम आदेश नदिएको हो ।