Friday, October 16, 2026
Home Uncategorized लाइसेन्स पाएको दुर्इ महिनामै टेलिकमले फोरजी सञ्चालन गर्न सक्छ

लाइसेन्स पाएको दुर्इ महिनामै टेलिकमले फोरजी सञ्चालन गर्न सक्छ

271

तपाइलाई थाहै होला, नेपाल टेलिकमजस्तो दूरसञ्चार सेवा प्रदायक कम्पनीका लागि दुर्इ वर्षे अवधि प्रयाप्त होइन । नेपाल टेलिकमले सेवा विस्तार र भौतिक संरचना निर्माणमा जोड दिनुपर्छ । यो काम पक्कै पनि त्यति सजिलो छैन् । यसका लागि अलि समय चाहिन्छ ।