Wednesday, July 15, 2026
Home Blog Page 943
जेठ ५, काभ्रे। बनेपा नगरपालिकाको मतगणना कार्य सम्पन्न भएको छ। नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति रत्न शाक्य बिजयी हुनुभएको छ ।शाक्यले १३ हजार ७ सय ९३ मत ल्याएर बिजयी हुनुभएको हो। उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको हो।उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयीहुनुभएको छ। दाहालले...
जेठ ५,चितवन : सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ।कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले गरेका छन्। विगतका दिनमा सँगै दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको भन्दै उनीहरुले आइतबार पनि बिदा...
ज्याकलिन फर्नान्डिज नेपाल नआउनेकाठमाडौं । जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको कन्सर्टमा बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएको छ । विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई ज्याकलिनले बुधबार फिर्ता लिएकी छन् ।मनी लाउन्ड्रिङ सम्बन्धी अदालतमा विचारधिन मुद्दाको छानविन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन् । यसको अर्थ...
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार बिजयी भएका छन् । सो नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एकिकृत समाजवादीका टोक बहादुर वाईबा र उप प्रमुखमा गठबन्धनकै उम्मेदवार नेपाली काङ्ग्रेसका विष्णु मणि नेपाल बिजयी भएका छन् ।
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसले काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा विजय हासिल गरेको छ। कांग्रेसले बनेपा र नमोबुद्ध नगरपालिकामा प्रमुख जितेको छ। बनेपामा कांग्रेसका शान्ति रत्न शाक्य विजयी भएका छन्। उनले १३ हजार ७ सय ९३ मत ल्याएका छन्। दोस्रोमा रहेका एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत पाएका छन्। उप प्रमुखमा भने एमाले विजयी भएको छ। एमालेका विमला...
भक्तपुर । जिल्लाको सुर्यबिनायक नगरपालिकाको मेयर तथा उपमेयरमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मेयर बासुदेब थापा- 14758 निशान ढुङेल - 13232 ...
जेठ ०४,काभ्रे : जिल्लाको बनेपा नगरपालिकाको वडा नं १० र ११ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । नगरपालिकाको वडा नं १० को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्का बिजयी भएका छन् । खड्काले नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र विष्टलाई २ सय ७० मतले पराजित गरेका हुन् ।वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार खड्काले ११ सय...
जेठ ४,सुर्खेत : कर्णाली प्रदेशका ७९ ओटा पालिका मध्ये ६० वटाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमध्ये कर्णालीका तीन वटा पालिकाको निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको हो । १९ वटा पालिकाको मतगणना कार्य जारी छ ।६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ ।...
सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी पार्वती सुनुवार ४ हजार ६२ मत ल्याएर विजयी भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी गठबन्धन दल नेपाली कांग्रेसका नृप बहादुर भुजेललाई ४५ मतको मतान्तरले पराजित गर्दै सुनुवार गाउँपालिका अध्यक्षमा विजयी भएकी हुन्। पराजित नेपाली कांग्रेसका भुजेलले ४ हजार १७ मत ल्याएका छन्।उपाध्यक्षमा पनि नेकपा एमालेका राजु बराल ४ हजार २५६ मत...
जेठ ४,एजेन्सी: अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्। यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ। ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड १९ को संक्रमणबाट संक्रमित भएको पाइएको समाचारमा जनाइएको छ। यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको संक्रमण...