Monday, July 13, 2026
Home Blog Page 930
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेर्न नमानेपछि तत्कालका लागि नेकपा एकीकृत समाजवादीका चार मन्त्रीको बहिर्गमन तत्कालका लागि रोकिएको छ। पार्टीमा औपचारिक निर्णय गरेर गएपनि समाजवादीको निर्णयलाई प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्न नसक्ने बताएको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। 'बिहानको छलफलमा प्रधानमन्त्रीजीले मलाई पनि पार्टीभित्र प्रेसर हुन्छ अहिले मन्त्री नफेरौँ भन्नुभएछ, खतिवडाले थाहाखबरसँग भने, 'हाम्रो अध्यक्ष (माधव नेपाल)ले पार्टीको आधिकारिक...
काठमाडौं : नेपाली का‌ंग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यातायात मन्त्रालयले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए। उनले इम्बोस्ड नम्बर व्यावहारिक नभएको...
भक्तपुर : सार्वजनिक सवारीसाधन नचल्दा चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकले सास्ती भोग्दैआएका छन्।कार्यालय जान होस् या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिँड्नुपर्छ। सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो। चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ।काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका...
काठमाडौं : काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलमा वार्डेनले बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएको छ।अभिभावकहरूले विद्यालय घेराउ गर्न पुगेपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली विद्यालय पुगेको थियो। वार्डेन रामजी बस्नेतले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप अभिभावकहरुको छ। तर बस्नेत भने फरार भएको र खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।'अभिभावकहरु विद्यालयमा आएको खबर पाएपछि...
काठमाडौं : प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७९र८० को बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदै छ। आजदेखि २७ गतेसम्म छलफल हुने छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक शुरु हुने संसद् बैठकमा आजदेखि विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ।आज ६ मन्त्रालयको छलफल सुरु हुने संसदको कार्यसूचीमा छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रलाय, युवा तथा खेलकूद...
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयप्रति विरोध जनाएका छन्। नेता रावलले सामाजिक सञ्जालमार्फत अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक भएको टिप्पणी गरेका हुन्।उनले सामाजिक...
-केके मानन्धर काठमाडौं । केन्द्रिय मानन्धर संघमा नयाँ नेतृत्व छनोट गरिएको छ । २०१० सालमा स्थापना गरिएको सामुदायिकतर्फ देशकै सबभन्दा जेठो संघले ३०, ३१ र ३२ औं अधिवेशन गरी नयाँ कार्यसमिति बनाएको हो । देशभरका मानन्धरहरूको विभिन्न खलः, पुचः, गुठी, टोल तथा संस्थाबाट प्रतिनिधित्व गराइने संघले १२ जना निर्वाचित र थप दुई जना मनोनित गरी जम्मा १४ जना सदस्यहरु...
-रसिला होमागाई विश्वमा हुने मिस वल्र्ड जस्ता दर्जनौं सुन्दरी प्रतियोगिता रुपको प्रतियोगिता होइन बिचारको प्रतियोगिता हुनुपर्दछ । भिन्न क्षमता लिएर जन्मिएका महिलाहरुको खुबिको प्रतियोगिता गर्नु सान्दभिक हो तर पृथ्वीमा जन्मिएका सम्पूर्ण मानव जातिको शारीरिक बनावटमा कुनै भिन्नता रहेको हुदैन भने सुन्दरी प्रतियोगिता गर्नुपर्ने कुनै आवश्यकता रहदैन् । सुन्दरी कस्लाई भन्ने ? शारिरिक सुन्दरता भन्दा पनि बौद्धिक रुपले...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो रहेको छ । मौसम विश्लेषण:हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।हाल मौसमको अवस्था: हाल प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आन्शिक देखि सामान्य...
काठमाडौं । नेकपा एकीकृत समाजवादीकाले पुराना मन्त्रीहरुलाई पद मुक्त गरेको छ ।अब नयाँ हुने मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी, मन्त्री  सहरी विकास मन्त्री, शेरबहादुर कुँवर, मन्त्री श्रम तथा रोजगारमन्त्रीमा भवानी खापुङ, मन्त्री हिरा केसी, स्वास्थ्य राज्यमन्त्रीशेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा समाजवादीको तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ रहेका छन्...