Thursday, October 1, 2026
Home राजनीति एकीकृत समाजवादीका मन्त्री पदमुक्तः यी हुन नयाँ मन्त्री हुनेहरु

एकीकृत समाजवादीका मन्त्री पदमुक्तः यी हुन नयाँ मन्त्री हुनेहरु

265

काठमाडौं । नेकपा एकीकृत समाजवादीकाले पुराना मन्त्रीहरुलाई पद मुक्त गरेको छ ।

अब नयाँ हुने मन्त्रीहरुमा
जीवनराम श्रेष्ठ, मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,
मेटमणि चौधरी, मन्त्री  सहरी विकास मन्त्री,
शेरबहादुर कुँवर, मन्त्री श्रम तथा रोजगारमन्त्रीमा
भवानी खापुङ, मन्त्री
हिरा केसी, स्वास्थ्य राज्यमन्त्री

शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा समाजवादीको तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ रहेका छन् । त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।