काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ । पार्टीका अध्यक्ष माधव नेपाल समेत मन्त्री परिवर्तनको तयारीमा लागेको स्रोतले जानकारी दिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र हाल कायम रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ सेट पठाउने निर्णय गरेको बताए ।‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । २४...
समाचार
जग्गा प्लटिङ्गले चाँगुनारायणका दर्जनौं बस्ती जोखिममा, कुन-कुन बस्ती खतरामा थाहा पाउनुहोस्, फोटो सहित
भक्तपुर । भक्तपुरको जिल्लाको चाँगुनारायण नगरपालिकाका भित्रका विभिन्न वडामा अनधिकृत रुपमा प्लटिङ भइरहेका छन् । वडा न. १ देखि ९ सम्म सयौं स्थानमा भएका यस्ता प्लटिङ्ग सर्वसाधरणको खेतबारी, घर सबैमा नोक्सान पुर्याउन थालेको छ । अर्कोतिर सडक संरचनामा समेत यसलेको असर गर्न थालेको छ । दुवाकोट, झौखेल, चाँगु, छालिङ्ग, नगरकोट, बागेश्वरी, सुडाल, ताथलीमा रहेका प्लटिङ्ग वरपरका घर र खेतबारी...
बीबीसी । बाङ्ग्लादेशको एक डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो।घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका एक चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।
आगलागीको...
हेटौंडा । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संघ र प्रदेश सरकार चारवर्ष सञ्चालन गर्दा नेकपा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै बानियाँले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप समेत...
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा खोलास्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण खोलाको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र जोखिममा परेको हो ।त्रियुगा–११ नंवर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन...
काठमाडौं । सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले जनकपुरधाममा नियन्त्रणमा लिन थालेको छ । पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्क्याउन थालेको छ ।शनिबार र आइतबार गरी...
समाचार
सार्वजनिक शौचालय प्रयोग गर्न दिन चाहने व्यक्ति तथा संस्थालाई ७ दिनभित्र सम्पर्कमा आउन काठमाडौ महानगरपालिका सूचना
काठमाडौं : आफ्नो व्यापार व्यवसायमा प्रयोग गर्दै आएको शौचालयलाई सार्वजनिक शौचालय प्रयोग गर्न दिन चाहने व्यक्ति तथा संस्थालाई ७ दिनभित्र सम्पर्कमा आउन काठमाडौ महानगरपालिकाले सूचना जारी गरेको छ। महानगरले आइतबार एक सूचना जारी गर्दै शौचालय प्रयोग गर्न दिन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न आग्रह गरेको हो।होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी,...
काठमाडौ । होमस्टे (घरबास) महासघ नेपालको केन्द्रीय कार्य समिति बैठक सकियो । कास्की जिल्ला माछापुच्छ्रे गाँँउपालिका २ ल्वाङ सामुदायिक होमस्टेमा यहि जेष्ठ १९,२०,२१ मा महत्त्वपूर्ण ११ निर्णय गर्दै सम्पन्न भएको होमस्टे महासघ नेपालका केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिएका छन् ।होमस्टे ९घरबास० महासघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन पछिको पहिलो बैठक महासघका अध्यक्ष प्रेम शंकर मर्दनिया थारुको अध्यक्षतामा बसेको हो...
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेको छन्। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्। शनिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय...
सोलुखुम्बु : यस वर्षको वसन्त यामको सगरमाथा आरोहण सकिएको छ। पर्यटन विभागका अनुसार आरोहण अभियान सबै हिमालमा पूरा भएको छ। सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए।‘सगरमाथाबाट केही आरोही र सहयोगी फर्कने क्रममा हुनुहुन्छ,’ उनले भने, ‘अरु हिमालबाट सबैजसो फर्किसक्नु भयो।’ कतिपय आरोही र उनीहरूका सहयोगी आधार शिविरबाट पदयात्रा गर्दै फर्कने...







