काठमाडौं : राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ। काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ।छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताए। उनले महानगरपालिकाको...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकारको चर्को आलोचना गर्दै प्रश्नमाथि प्रश्न गरेका छन्। विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको जारी छलफलमा भाग लिने क्रममा सांसदहरूले प्रश्न गरेका हुन्।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यमिक तहको शिक्षालाई नि:शुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद...
काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले सरकारले परराष्ट्र नीति उल्लंघन गरे देश विरुद्धको अपराध हुने आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हामीले केही समय अगाडि राष्टिय सुरक्षा नीति राजपत्रमा प्रकाशित भयो। राष्ट्रिय सुरक्षा नीतिको कुरा गर्नासाथ यो सरकार तर्सिन्छ कि क्या हो।’सांसद रावलले लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको अतिक्रमणमा पर्दासमेत सरकार चुइँक्क बोल्न नसकेको आरोप लगाए।...
काठमाडौं । नेपालभर एक दिनमा एक लाख सिलिन्डर एलपीजी ग्यास खपत हुन्छ । ग्यासलाई विस्थापित गर्ने हो भने नेपालको विद्युतीय सप्लाई गुणस्तरीय बनाउनुपर्छ । अर्को तर्फ विद्युतीय चुलोको खपत बढाउदैं जानु पर्दछ । सरकारले विद्युतको मुल्यमा समेत केही कम गर्नु पर्ने देखिन्छ ।नेपालमा अहिले धेरैले ग्यास चुलोको ठाउँमा इन्डक्सन चुलोमा खाना पकाउन थालेका छन् । यो सकारात्मक सुरुवात पनि...
चितवन । नेपाल प्रहरीले पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।घलानले राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घर ९कटेरो०मा राखेर २७ वर्षीया युवतीलाई दुई महिनादेखि...
काठमाडौं : नबिल बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयका शौचालयहरूलाई सार्वजनिक बनाउने भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो। काठमाडौ महानगरपालिकाको पहिलो बोर्ड बैठकले सार्वजनिक तथा व्यक्तिगत शौचालयलाई सार्वजनिक बनाउने निर्णय भएको थियो। महानगरपालिकाले व्यक्तिगत तथा संस्थागत शौचालयलाई सार्वजनिक बनाउन चाहनेलाई महानगरपालिकाको सम्पर्कमा...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले मल ल्याउन सरकार असफल भइसकेकाले अब भारतबाट ल्याएको मल खोसेर बहादुरी नदेखाउन आग्रह गरेका छन्। नेपालमा मल नपाएपछि सीमा क्षेत्रका नागरिकले भारतबाट मल ल्याउने गरेका छन्। तर त्यहि मल पनि प्रहरीले सीमामा राजश्व छलेर ल्याएको भन्दै नियन्त्रणमा लिने गरेको छ।बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बजेटले कृषिलाई उच्च प्राथमिकता...
राजनीति
जनतालाई शान्ति सुरक्षा दिन नसक्ने भन्दै सांसद विश्वकर्माले गृहमन्त्री खाँणको राजीनामा माग गरेकी
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद आशाकुमारी विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेकी छन्। जनतालाई शान्ति सुरक्षा दिन नसक्ने भन्दै सांसद विश्वकर्माले गृहमन्त्री खाँणको राजीनामा माग गरेकी हुन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सुर्खेतमा ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएको, बाँकेको खजुरामा जन्मदिन मनाउन गएकी बालिका ५ जनाको सामूहिक बलात्कारमा परेको घटना टुलुटुलु हेरेर...
हेटौंडा : बागमती प्रदेशले सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउदैछ। जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर ६५...
काठमाडौं : बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न स्थानीयले आज पनि रोक लगाएका छन्। बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएको काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले जानकारी दिइन्स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो। आज पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी...







