Monday, July 13, 2026
Home Blog Page 928
काठमाडौं : दाङमा १६ महिने शिशु हल्या अभियोगमा १५ वर्षीया आमा पक्राउ परेकी छन्। दाङको राप्ती गाउँपालिका वडा नं–३ मसुरिया निवासी एक १५ वर्षीया आमाले १६ महिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिए।आज विहान ४ बजेतिर ती १५ वर्षीया आमाले आफू चर्पी गएको समयमा छोरी...
काभ्रे जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार १ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनीक गरि जानकारी दिए अनुसार निर्वाचनको लागि उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति यहि जेठ २९ गते तोकिएको हो।जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख र तीन महिला सहित ९ सदस्यको निर्वाचन हुन्छ। मतदाताको रुपमा नगरपालिकाका प्रमुख र उपप्रमुख...
संखुवासभा : यहाँको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखसहित सबै पदमा गठबन्धन प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति संखुवासभाको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो।मंगलबार भएको निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा वविता खत्री सहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।जिसस संखुवासभाको प्रमुखमा गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका...
काठमाडौं : देशका विभिन्न ९ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै वेला काटिन सक्ने भएको छ।इन्टरनेट सेवा प्रदायकहरूको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएको हो।आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुहबी, लहान र डोटीमा जुनसुकै वेला इन्टरनेट अवरुद्ध हुनसक्ने जनाएको...
काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले निजगढ विमानस्थल निर्माण नगर्ने हो भने सरकारले अधिग्रहण गरेका जग्गा भूमाफियाले कब्जा गरेर सिध्याउने बताएका छन्। विमानस्थलका लागि १ सय १० बिघा जमिन अधिग्रहण गर्नुपर्नेमा ७६ बिघा जमिन सरकारले अधिग्रहण गरिसकेको उनको भनाइ छ। 'नागरिक उड्डयन प्राधिकरणले मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी पैसा खर्च गरिसकेको छ, त्यहाँ अहिले जसले विमानस्थल बनाउनुहुँदैन भनेका...
आइसिसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। मलेसियामा जारी प्रतिस्पर्धामा नेपाल मंगलबार थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो।मलेसियाको युकेएम ओभलमा भएको यो हारसँगै नेपाली किशोरी टीमको विश्वकप खेल्ने सपनाको औपचारिक अन्त्य भएको छ। अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ। छनोटको शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान...
, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराउनुभएको छ। आज शुक्रवार भिडियोमार्फत उहाँले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो।पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा साउन...
काठमाडौं : नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका छन्। हिंसाको परी अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भएको स्थानीय अधिकारीहरूले बताएका छन्।नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा भएको रक्तपात नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहले पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको...
काठमाडौं : चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो।उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रिँदै गएपछि कर्मचारीले २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्। तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन्।...
जनकपुरधाम : धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ।एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका-७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ मा पाल तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए।गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो। उनको खोजतलास गर्दै आए पनि भेटिएका थिएनन् र अहिले बालकको शव...