चितवन । कुरिनटार-पृथ्वी राजमार्ग गाउँपालिका–३ मौवाखोलामा शुक्रबार बिहान साढे तीन बजेतिर बा ५ ख ७८४३ नम्बरको बसले किचेर सोही बसका सहचालक जनकबहादुर दाहालको ज्यान गएको छ ...
काठमाडौँ। मानिसले अनेकौं सपना देख्ने गर्छन् । कतिपय सपना रमाइला र रोमान्चक हुन्छन् भने कति डरलाग्दो र भयानक । हुन त सपना देख्नु वा नदेखिनुमा कसैको हात हुँदैन । कसैले सुत्ने वित्तिकै सपना देख्ने गर्छन् भने कसैले पुरै रातमा एउटा सपना समेत देख्दैनन्। त्यसैगरी, स्वप्नशास्त्रकाअनुसार सपनामा आउने धेरै चिजहरुले थुप्रै संकेतहरु दिने गर्दछन्। कस्ता सपनाले मालामाल बनाउछ
१. सपनामा देवी देवता...
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेको हो ।‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजय ९१८८ अध्यक्ष र र...
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। यो पर्यटकिय नगरी पोखरा जाने मुख्य सडक हो । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको...
काठमाडौँ । काठमाडौं महानगरपालिका र स्थानीयबीच सहमति जुटेको छ। उपत्यकाको फोहोर अबदेखि रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी दुवै पक्षबीच सहमति भएको हो । बिहीबार राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो।बैठकमा आन्दोलनरत स्थानीयदेखि स्थानीय वडाअध्यक्षहरूको उपस्थितिमा सहमति भएको हो ।
यसअघि त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै...
बीबीसी । नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटको स्थलगत अध्ययन गर्न पुगेका विज्ञहरूको टोलीले उक्त साइट बन्द गर्न थप ढिलाइ गर्न नहुने बताएका छन्। मङ्गलवार नमुना सङ्कलन गरी काठमाण्डू फर्केको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको टोलीमा संलग्न वैज्ञानिकहरूले त्यहाँ फोहोर फाल्ने ठाउँ अब बाँकी नरहेको बीबीसीलाई बताएका हुन्।लीचेट भनेको फोहोरमैला रसाएर निस्कने तरल पदार्थ हो। सङ्कलन गरिएका नमुनाहरूको...
काठमाडौं । अविरल परेको वर्षाको कारणले देशभर पहिरो गएको छ । पहिरोले नौविसे -मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ। मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो। यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।
यौन स्वास्थ्य । दाम्पत्य सुखका लागि आनन्ददायक यौन एक अनिवार्य हिस्सा हो । यद्यपि धेरैजसो दम्पतीले त्यस्तो यौनसुख लिन सकिरहेका हुँदैनन्, जुन उनीहरु अपेक्षा गर्छन् । यौन क्रिया अघि वा पछि गरिने क्रियाकलापहरु महत्वपूर्ण हुन्छ । सोझै यौन क्रिया गर्नुभन्दा उत्तम हो, शारीरिक र भावनात्मक रुपले यौनका लागि उत्साहित हुनु । यसका निम्ति चरणवद्ध रुपमै संयमित र रोमाञ्चक यौन...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलाकारलाई त्रिभुवन विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्षको प्रयोग गर्न अनुमति दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । २०६६ चैत १ गते दुई दर्जन फिल्मकर्मीले सरकारबाट विशिष्ट श्रेणीको चलचित्रकर्मीको मान्यता पाएका थिए ।
यसबारेमा पहल गर्न अभिनेता शिव श्रेष्ठ पर्यटनमन्त्री प्रेम आलेलाई भेट्न सिंहदरबार पुगेका थिए । गृहमा पत्राचार गर्नुअघि आफूलाई मन्त्री...
काठमाडौं । भारतिय नायीका सोनम कपुरले आफू गर्भवती भएको घोषणा गरेकी छिन् । उनी यतिबेला गर्भवती अवस्थाको महत्वपूर्ण चरणमा छिन् । उनी र पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानको पर्खाइमा छन् । जन्मदिनको एक दिनअघि सोनमले बेबी बम्पको तस्वीर सार्वजनिक गर्दै आफ्नो ‘प्रेग्नेन्सी’ सौन्दर्यलाई सार्वजनिक गरेकी छन् ।हात्तीको दाँतबाट बनेको साटनको पहिरनमा उनी देवीजस्तै देखिएकी छन् । जसमा मोतीका...








