काठमाडौँ । हैजा फैलिन नदिन भन्दै ललितपुर महानगरपालिकाले पानीपुरी र चटपटेमा रोक लगाएको थियो। त्यस्ता खानामा दूषित पानीको प्रयोग भएको पाइएकाले नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनमा केही समयका लागि त्यस्ता खानेकुरा बेच्न नदिने निर्णय भएको हो।नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने,"दूषित पानी नै हैजाको प्रमुख कारण हो। त्यस्तो पानीले पानीपुरीलाई अखाद्य बनाउनुका साथै त्यसमा हैजाको जीवाणु भेटिने सम्भावना रहन्छ।" काठमाडौँ...
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए।उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) कंग्रेसमा सहभागी हुन बिहीबार दिउँसो बंगलादेश जाँदैछन्। एन्फाका पूर्वसदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी पनि शनिबारदेखि हुने साफ कंग्रेसमा भाग लिन जाँदैछन्।महासचिव राईले महाधिवेशनमा काठमाडौंमा साफ महिला च्याम्पियनसिप गराउने एन्फाको प्रस्ताव औपचारिक रुपमा प्रस्तुत...
जनकपुरधाम । मधेश प्रदेशमा मधेश आन्दोलन र जनयुद्धमा सहिद घोषणा भएका परिवारले मासिक भरणपोषण भत्ता पाउने भएका छन्। आन्दोलनको क्रममा मृत्यु भई नेपाल सरकारले सहिद घोषणा गरेका परिवारलाई मधेसी सहिद प्रतिष्ठानले भरणपोषण बापत मासिक २१ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो।भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक...
बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन्। उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन्। बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३...
काठमाडौं । लोक सेवा आयोगको परीक्षाको माध्यमद्वारा ६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनौट भएका छन्। बुधबार भन्सार विभागले भन्सार एजेन्टको नतिजा सार्वजनिक गरेको हो। यसअघि पटक(पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा गत वैशाख १७ गते भएको थियो।निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागू हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि ६६० भन्सार एजेन्टको परीक्षा...
काठमाडौं । हाल देशभर मौसममा सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशभर...
भक्तपुर । सुर्यविनायक नगरपालिकाले उपप्रमुख सरिता तिमसिना भट्टराईको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ। सुर्यविनायक नगरपालिकाको नगरसभाको ११औं अधिवेसनवाट न्यायीक समिति गठन भएको हो । नगरपालिकाकाको न्यायीक समितिको सदस्यमा विनय महत र वासुदेव कोईराला चयन भएका छन् । नेपालको संबिधानको धारा २१७ को उपधारा (१) मा उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायीक समिति हुने ब्यबस्था रहेको नगरपालिका ऊपप्रमुख...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले बजेट कार्यक्रमपछि पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले प्रस्तुत गर्नूभएको प्रेस विज्ञप्ति हेर्नुहोस्नगरसभाको एघारौ अधिवेशन पश्चात आयोजित पत्रकार भेटघाट कार्यक्रम
-मिति २०७९।०३।१५
सूर्यविनायक नगरपालिकाको नगरसभाको एघारौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा मिति २०७९ असार ९...
भक्तपुर । नेकपा एमालेले भक्तपुर जिल्लाको सिरुटारमा १९ औ राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम गरेको छ । एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजा कालो टोपी लगाएर कार्यक्रममा स्वागत गरेका थिए । तस्बिरमा हेरौंतस्वीर ओलीको सचिव










