हेटौँडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपालमा हालको जनप्रतिनिधिको संख्या आवश्यक रहेको तर सेना, प्रहरी र निजामती कर्मचारीको संख्या धेरै भएकाले कटौती गर्नुपर्ने टिप्पणी गरेका छन् ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौंडामा आयोजित एक कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले नेपाली सेना र निजामती कर्मचारीहरुको संख्या धेरै आवश्यक नरहेको बताए ।उनले भने, ‘अहिले...
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस निकट प्रेस युनियन काभ्रेपलाञ्चोकको अध्यक्षमा नगेन्द्र अधिकारी चयन भएका छन् । युनियनको उपाध्यक्षमा देवराज केसि र सम्झना हुंमागाई, सचिवमा शुभराज अधिकारी सह-सचिव सचित खड्का, इन्द्र बहादुर थापा र कोषाध्यक्ष सरोज अधिकारी सर्वसम्मत रुपमा चयन भए । सदस्यहरुमा पुरुषोत्तम ढकाल, पुजन धिताल, रोशन पौडेल, रबि धिताल, राजन दाहाल, शोमा हुमागाई, विपान्ना शाक्य, ज्योती श्रेष्ठ, भक्त...
काठमाडौं । माया प्रेमको कारणले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिन बाध्य भएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री रहेकी ओलीले सोमबार मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्, स्र्रोतले भन्यो ।
गएको जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन्...
काठमाडौं । प्रहरीले बैतडीमा जबरजस्ती करणीको आरोपका एक वडाअध्यक्ष पक्राउ गरेको छ । मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्। पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्ष सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय...
काठमाडौं । नेपालमा असार १५ गतेलाई धान दिवस र दहि चिउरा खाने दिनको रुपमा मनाइन्छ । तर, यो दिन केही न केही विवाद सिर्जना भएका विगतका इतिहासलाई हामीले सम्झना गरेका छौ ।१. हरि पराजुली काण्ड
वि स २०७२ असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानी रोपाईं कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका तत्कालिन कृषि मन्त्री हरि पराजुली विवादीत...
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नाइजेरियामा मंकीपक्सबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ। मंगलबार जारी गरिएको प्रतिवेदनमा हालसम्म विश्वका ५० देशमा ३ हजार ४१३ वटा मन्कीपक्सका बिरामी भेटिएको बताइएको छ। जसमध्ये ४१ जना नाइजेरियामा छन्।डब्ल्युएचओको प्रतिवेदनअनुसार जुन १७ देखि २२ सम्ममा आठ नयाँ देशमा १ हजार ३१० जनामा संक्रमण देखिएको छ। प्रतिवेदन अनुसार हालसम्म बेलायतमा ७९३, स्पेनमा...
काठमाडौँ । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस बुधबार खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरू सबैजसो फेल भएका छन्। उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा एक हजार चार सय ६३ जना सहभागी थिए। तर मुख्य कार्यालय सहायक पदमा एक जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन्।२०७८ मंसिर ५, ६ र ७ गते सञ्चालित उपप्रशासक पदमा १२ जनाले...
काठमाडौं । बालुवाटारस्थित एक भवनमा लागेको आगो करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ। बुधबार बिहान भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दकमक प्रयोग गरेर निभाएका हुन्।प्रहरीका अनुसार सुनौलो परिवार कार्यालय रहेको भवनमा आगलागी भएको हो। के कारणले आगलागी भएको भन्ने खुलेको छैन। क्षतिको विवरण पनि आइसकेको छैन।
काठमाडौं । बुधबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। बुधबार एक डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ रूपैयाँ तिर्नुपर्ने भएको हो। डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ। अथात् भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ...










