Thursday, July 9, 2026
Home Blog Page 887
काठमाडौं । वर्षौअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ ? निश्चय नै अनौठो लाग्न सक्छ । अमेरिकाको भर्जिनियाको योर्क नदीको किनारमा हिँडिरहेका एक बाबाुर छोराले ४४ वर्ष पहिले एक किशोरले फालेको बोतलभित्र सन्देश भेट्टाएका छन् । सोमबार आफ्नो छोरासँग योर्क रिभर स्टेट पार्कनजिक हिंडिरहेका बेला ब्रायन डेलिगेले नदीको किनारमा एउटा पुरानो सिसाको पेप्सीको बोतल भेट्टाएका थिए ।...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखे। ‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो। त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडी बढाइनु पर्छ। र, यसको सत्यतथ्य जानकारी...
काठमाडौं । यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ बुधबारबाट इंग्ल्यान्डमा सुरु हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले अष्ट्रियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरु हुनेछ ।चार समूहमा विभाजित प्रतियोगितामा १६ राष्ट्रको सहभागिता छ । समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रिया, नर्वे र नर्दन आयरल्यान्ड छन् । यस्तै समूह ‘बी’मा स्पेन,...
रोजिना संजेल भक्तपुर । नेपाल पत्रकार महासघं भक्तपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार मध्यपुरथिमि नगरपालिकाको सहआयोजना र सूचना आयोगको समन्यमा सुचनाको हक कार्यनयनमा स्थानिय सरकारको दायित्व बिषयक कार्यक्रम सम्पन्न भएको हो । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक पत्रकारको मात्र जस्तो लागेको थियो तर त्यो सबैको अधिकार र दायित्व भएको कुरा प्रष्ट भयो ।मध्यपुर थिमि...
सर्लाही । आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।घटनालगतै पुगेको प्रहरी टोलीले...
न्युयोर्क । शिकागोको उपनगरमा कम्तीमा सात जनाको मृत्यु र ३० जना घाइते हुने गरी भएको गोलीबारीका आक्रमणकारीे आक्रमणपछि महिलाको भेषमा रहेको जनाइएको छ । २१ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई गोलीबारीको केही घण्टापछि हिरासतमा राखिएको थियो ।आक्रमणलगत्तै भागाभाग भएको भिडमा मिसिएर भाग्नका लागि रोवर्ट महिलाको भेषमा आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हाइल्याण्ड पार्कमा आक्रमणका लागि...
काठमाडौं । सुनको भाउ एक हजार ६०० रुपैयाँल घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।यता, बुधबार...
काठमाडौ । तपाईंको वरिपरी चट्याङ् सहित पानी परिरहेको छ । यस्तो समयमा यसो गर्नुस् । - घरमै बस्नुहोस्, झ्याल ढोका बन्द गर्नुहोस् । - विद्युतीय सामग्री स्वीचवाट हटाउनुहोस् । - विजुलीका तार र धातुसँग नखेल्नुहोस् । - धाराको पानी नचलाउनुहोस् । - बाहिर हुनुहुन्छ भने रुखको ओत नलाग्नुहोस् । जीउलाई सानो वनाएर खुम्चिएर टुक्रुक्क वस्नुहोस् । बाहिर बसेर टेलिफोन नगर्नु राम्रो । - गाडीमा...
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदानबाट बाहिरिने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार कप्तान रेनुका कम्तिमा १० महिना मैदानबाट बाहिरिने जनाएको हो ।१९औं एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमकी कप्तान रेनुकाको सोमबार प्रशिक्षणका क्रममा घाँटीमा चोट लागेको थियो । सोमबाररै सातदाबोटोस्थित बी एन्ड बी...
सर्लाही । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन...