Sunday, June 21, 2026
Home Blog Page 84
भक्तपुर । भक्तपुरमा भोली शुक्रबारबाट फिस टनेल एक्स्पो २०८२’ हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२ हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसंगै यो जेठ ३० गतेबाट सुरु भएर एक्स्पो २०८२ साउन १० गतेसम्म संचालनन हुनेछ । ‘फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो...
बागमती : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ। सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायी विरुद्ध दायर गरेको हो। कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् । बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले यस्तो बताएका हुन् । जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उनको भनाइ छ...
काठमाडौं : आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरू प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो। घरछेउमा कञ्चन हिमनदी बग्थ्यो। युवाहरू बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरूसँग खेल्दै सफा गर्न लाग्थे। तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउँछन् स्थानीय पासाङ तामाङ।आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने...
चितवन : व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा परेका छन्। माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो। बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरू बताउँछन्। झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा रु १५÷२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन्। कतिपयले चल्ला बिक्री गर्ननै नसकेको गुनासो गरेका...
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरू अघि बढाइएको बताएका छन् । बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले मान्छेले अन्तरिक्षमा सम्भावना खोजिरहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरू किन खोजि किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम...
काठमाडौं : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन असफल भएपछि नेतृत्व चयन प्रक्रिया निर्वाचनमा गएको हो। त्रिवि हल किर्तिपुरमा जारी महाधिवेशन अन्तरगत आज बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म मतदान हुने तालिका रहेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश...
२८ जेठ, धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका-९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट...
२८ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जा उच्च दरले बढेको छ । असार मसान्तको तुलनामा वैशाख मसान्तसम्म आउँदा कुल सेयर धितो कर्जा ३९.३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । अन्य किसिमका कर्जाको वृद्धि सुस्ताएका बेला...
२८ जेठ, बारा । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत् पुर्याउँदा युद्ध जितेजस्तो अनुभव आफूले गरेको बताएका छन् ।प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए ।प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार...