Home Blog Page 839
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन्।शुक्रबार बिहान काठमाडौँ वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निरासा बढेको उल्लेख गरे। २०४७ सालमा संविधान जारी गरेपछि भएको...
काठमाडौँ । रुपन्देहीको कञ्चन गाउँपालिक- १ डेलरमा एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन्। कञ्चन गाउँपालिका- १ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन्।उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्डनिवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो।भेटवार्तामा समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ। नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग...
काठमाडौँ । आजबाट एक महिने गूँला पर्व सुरु भएको छ। काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्वीहरूले एक महिनासम्म गूँला पर्व मनाउने गर्दछन्।नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रूपमा लिइएको छ। वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन...
कर्णाली । अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ आग्रीगाउँका २३ वर्षीय समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १९ वर्षीय मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का...
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराएकोमा झापाली जनताले पछुतो महसुस गरेको बताएका छन् । आज (बिहीबार) झापाका स्थानीय नेता तथा कार्यकर्तासँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।२०६४ को संविधान सभाको निर्वाचनमा ओली झापाबाट पराजित भएका थिए । उनले आफू पराजित भएको प्रसंग कोट्याउँदै झापाली जनताले आफूलाई उतिबेला हराएकोमा यतिबेला पछुतो...
काठमाडौं । पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४ सय ८४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा दुई...
जनकपुर । जनकपुरबाट २ लाख रुपैयाँ लुटेर फरार भएका लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट श्रीमान्‌ले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित २ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।मोटरसाइकल र लुटपाटमा संलग्न लक्ष्मिनिया -७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो ।सबैला-४ पटेर्वाका देवशरण यादवले...
सिमकोट । सदरमुकाम सिमकोट क्षेत्रको गाँजाका बोट प्रहरीले नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले उक्त गाँजाका बोट नष्ट गरेको हो।प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हुम्लामा गाँजाका बोट धेरै हुने र त्यसलाई प्रहरीले अभियानकै रुपमा नष्ट गर्ने कार्यमा लागेको जानकारी दिए।उनले प्रहरीले पहिलो र दोस्रो दिनमै ११ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको बताए। जिल्लाभरि जताततै गाँजा हुने...
दाङ । लमही नगरपालिका–६ निवासी ६७ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा लमही नगरपालिका– ६ निवासी २९ वर्षीय बलबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। परिवारले बुधबारमात्रै प्रहरीमा उजुरी दिएका थिए। जबरजस्ती करणी गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।