Saturday, July 4, 2026
Home Blog Page 835
काठमाडौँ । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ। एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो ।उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ। घडीमा एएच नामको अक्षर कुँदिएको छ। यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए। आफ्नो उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ। उसले विगतमा पनि नाजी स्मारक बेचेको...
काठमाडौँ । शनिबार जुलाई ३० तारिख, अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि जुलाई ३० मा यो दिवस मनाउन थालिएको हो।दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ।संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज देशव्यापी संघर्षको कार्यक्रम गर्दैछ। महंगी, भ्रष्टाचार र कुशासनको विरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनको कार्याक्रम गर्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए।राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण लगायत विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको थियो। सरकारले सोही माग पुरा नगरेको भन्दै राप्रपाले संघर्षको कार्यक्रम सुरु गरेको...
काठमाडौँ । पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८-७९ मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।सो आर्थिक वर्षमा रु ५२ अर्ब चार करोड ९९ लाख ११ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सम्म रु ४९ अर्ब ४३ करोड ६५ लाख ४४ हजार मात्र सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए । उक्त कार्यालयले सोभन्दा...
काठमाडौँ । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन्।दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ। आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो। मध्यरातपछि आगो निभाइएको थियो। आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो।भवनको फायर अलार्मले काम...
बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो।हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन। जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य...
मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष  २०७८-७९ मा मुद्दा दायर गरेको छ ।विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै...
काठमाडौँ । साफ यू-२० च्याम्पियनसिपमा साविक विजेता भारतले पहिलो जित निकालेको छ। भुवनेश्वरस्थित कांलिगा स्टेडिएममा शुक्रबार भएको खेलमा भारतले श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो।खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले १ गोल गरेको थियो। भारतका लागि पार्थिव गोगोईले २ तथा हिमांशु झान्ग्रा र गुर्किरत सिंहले १-१ गोल गरे। खेल अवधिभर एकतर्फी दबाब बनाएको...
महोत्तरी । प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरूपसहित बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो।कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी...
दाङ । दाङमा आफ्नै विद्यालयको बसको पछाडिको टायरले किच्दा विद्यार्थीको मृत्यु भएको छ।गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर उत्तर टोल निवासी भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यू मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।शुक्रबार बेलुका पौने पाँच बजेको समयमा पूजा बसबाट...