Tuesday, June 30, 2026
Home Blog Page 769
टवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।राप्रपा क्षेत्रीय समिति र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको राप्रपा नेता धर्म केसीले जानकारी दिए ।बोहरालाई रुपन्देही–३ ले पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस...
काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन्...
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको बताएका हुन्।उनले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँटको विषयमा...
ललितपुर । कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मिति शनिबार २२औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले संचालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७९/०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि. को आर्थिक वर्ष...
काठमाडौं । नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज आजबाट सुरू भएको छ। केन्या एकदिवसीय मान्यताप्राप्त टिम नभएकाले अभ्यासको रुपमा रहेको खेलमा पहिले ब्याटिङ गरेको केन्या ४८.१ ओभरमा २१८ रनमा अलआउट भयो। केन्याका लागि राखेप पटेलले ६७ रन र कोलिन ओबुयाले ६२ रनको योगदान गरे।बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिन सफल भए। २१९ रनको लक्ष्य पाएको...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा बोलाएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताए । एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ...
भक्तपुर । चाँगुनारायण नगरपालिकाको भवन निर्माण कार्य तीव्र रुपमा जारी छ । नगरपालिकाको वडा नं ५ घुमानेमा भवन निर्माण हुदैंछ । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेन्जर सचिन बजगाइका अनुसार करिब ६५ प्रतिशत कार्य सकिएको छ ।तस्विरमा हेरौंनगरपालिको भवन निर्माण कार्य गर्दा माथि रहेको स्थानीय जिवन ढुगांनाको घर जोखिममा । हाल अदालनमा मुद्धम बिचारधिन रहेको छ ।...
खाना । पक्षिको अण्डामा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । यसका साथै पहेलों भागको तुलनामा भिटामिन बी २ र निकै थोरैमात्रामा चिल्लो र कोलेस्टेरोल पाइन्छ। सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थ पनि पाइन्छन्...
समाज । कतिपय यस्ता कुराहरू छन् जो आफ्नो श्रीमतीलाई पनि भन्नु हुँदैन । श्रीमान् श्रीमतीबिचको सम्बन्ध केवल एक सम्बन्ध मात्र नभएर एक विश्वास पनि हो । यस्तोमा श्रीमान् श्रीमतीबिच हरेक कुराको साटासाट हुन आवश्यक छ । यस्ता कुरा श्रीमतीलाई शेयर गर्दा थप जटिलता आउन सक्छ । त्यसैले यी कुरा श्रीमतीलाई नभनेकै राम्रो हुन्छ । यी कुरा लुकाउँदा वा नभन्दा...