चाँगुनारायण नगरपालिकाको भवन निर्माण कार्य कति सकियो काम, तस्विरमा हेरौं

313

भक्तपुर । चाँगुनारायण नगरपालिकाको भवन निर्माण कार्य तीव्र रुपमा जारी छ । नगरपालिकाको वडा नं ५ घुमानेमा भवन निर्माण हुदैंछ । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेन्जर सचिन बजगाइका अनुसार करिब ६५ प्रतिशत कार्य सकिएको छ ।

तस्विरमा हेरौं

  • नगरपालिको भवन निर्माण कार्य गर्दा माथि रहेको स्थानीय जिवन ढुगांनाको घर जोखिममा । हाल अदालनमा मुद्धम बिचारधिन रहेको छ ।

  • नगरपालिको भवन निर्माण कार्य गर्दा माथि रहेको स्थानीय जिवन ढुगांनाको घर जोखिममा ।