Tuesday, June 30, 2026
Home Blog Page 770
काठमाडौं । नेपाली समाजमा फलफूलको चिया खाने कमै भेटिन्छन् । कतिपयलाई त फलफूलको चिया हुन्छ र रु भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया अहिले विदेश र नेपालका सीमित सहरमा पाइन थालेको छ । शारीरिक रूपमा अस्वस्थ रहेका चिया पारखीलाई फलफूलको चियाले कुनै हानी पुर्‍याउदैँन । फलफूलमा पाइने भिटामिनहरू चियामै पाइने फलफूल चियाको...
लखनउ । भारतको उत्तरप्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ। शनिबार बिहान साढे ३ बजे बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा चार जना नेपाली नागरिकको मृत्यु भएको र २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ। प्रहरीका अनुसार बसमा ६० जना नेपाली कामदार थिए। सो बस नेपालबाट गोवा जाँदै थियो। तर...
भक्तपुर । नेपाल भाषाको पत्रकारिता क्षेत्रमा करिव तीन दशकदेखी निरन्तर सक्रिय रहनुभएका भक्तपुरका पत्रकार कृष्ण प्रजापति शुक्रवार पुरस्कृत हुनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुर शाखाको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको अवसरमा पत्रकार प्रजापति ‘स्व. हरिलाल र श्रीलक्ष्मी श्रेष्ठको स्मृति पत्रकारिता पुरस्कार’ द्धारा पुरस्कृत हुनु भएको हो ।राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ फोटो पत्रकार रत्न श्रेष्ठले...
काठमाडौं ।  सेयर बजार झिनो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार २ घण्टा खुलेको सेयर बजारको नेप्से सूचक  १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । २१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ...
काठमाडौँ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएर सडकमा क्षति पुगेको हो ।यसबाट रेलका लिगहरु पनि बिग्रिएको बताइएको छ । यसबाट रेल दुर्घटना परेको र कम्तीमा पनि २४ जनाको ज्यान गएको छ ।...
हेटौंडा । हेटौंडामा आर्थिक वर्ष २०७८/०७९ मा १ सय ९५ जनामा डेंगु संक्रमण रहे पनि चालु आर्थिक वर्ष २०७९/०८० को एक महिना अवधिमा ५ सय ५८ संक्रमित देखिएको छ ।चालु आर्थिक वर्षको संक्रमणदरअनुसार हेटौंडा–४ मा २ सय २६ र वडा– ५ मा ७६ जनामा डेंगु संक्रमण छ । हेटौंडा–४ मा डेंगुका बिरामी उपचारपछि निको भए पनि दोहोरिएर संक्रमण भएको...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका छन् ।परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार ६४५ जनाले परीक्षा दिएका छन्...
भक्तपुर । राजनीतिलाई पेशा होइन सेवा सम्झेर लामो समयदेखि भक्तपुरमा सक्रिय नाम हो किरण थापामगर । वि.स २०३३ साल भदौ १४ गते भक्तपुरमा जन्मिएका थापामगर युवा अवस्थादेखि नै सामाजिक कार्यमा सक्रिय थिए । उनको राजनीतिक जिवन यात्रा दुई दशक भन्दा लामो समय भईसकेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको पदाधिकारी भएर दुई कार्यकाल बसेका उनी सूर्यविनायक नगरपालिका...
काठमाडौं । काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी...
काठमाडौँ । नेपालको मामिलामा अत्यन्तै चासो लिइरहेको चीनले आफ्ना एक वरिष्ठ नेतालाई तीन दिने औपाचारिक यात्रामा नेपाल पठाउने भएकाे छ। राजकीय वरीयता क्रममा राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री ली कछयाङ पछि तेस्रो नम्बरमा रहेका नेसनल पिपुल्स कांग्रेसका स्थाथी समिति (संसद)का अध्यक्ष ली चाँसु सेप्टेम्बर १२ मा तीन दिने यात्राका लागि नेपाल आउने भएका हुन्।विगत ६ महिनाको अवधिमा चिनिया विदेशमन्त्री...