Monday, June 29, 2026
Home Blog Page 756
काठमाडौँ । पिपुल्स हाइड्रोपावरले ३१ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङको प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि ९ लाख ६० हजार कित्ता सेयर...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ। हिजो ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले बढेर एक हजार १३५ रुपैयाँ कायम भएको महासंघले...
काठमाडौँ । गायक शिव परियारले बलात्कारकाे विषय र समयसामयिक घटनालाई लक्षित गर्दै आक्रामक प्रतिक्रिया दिएका छन्। उनले ‘देशकाे गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भन्ने प्रश्न गर्दै नेपाल सरकारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत यस्ताे टिप्पणी गरेका हुन्।बलात्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने भन्दै समयमै अनुसन्धान...
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको १३ हजार ७१५ कित्ता संस्थापक सेयर किन्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ। नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ। ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो। कुल ७ वटा कारोबार भएको छ। ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
काठमाडौँ- नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि टोलीलेसभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डानियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि टोलीले बिहीबार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारी मूल्य तोकेको छ।जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ र मुडेको आलु ५४ रुपैयाँ रहेको जनाएको छ।सेतो आलु ५१ रुपैयाँ, इमली १४६ रुपैयाँ, स्थानीय काउली, लोकल काँक्रो...
जनकपुरधाम । धनुषामा दिनदहाडै पैसा लुट्ने दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं- ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं- ४ बस्ने २३ वर्षीय सरोज दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।बुधवार लक्ष्मीनियाँ ४ सपहीस्थित रहेको मेगा बैँकबाट स्थानीय ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।हाल मौसमको अवस्था (Present Weather Status) प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी...
काठमाडाैँ । हाल मनसुनको न्यून चापीय रेखासरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।माैसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।आज बिहीबार बिहानैदेखि प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको...