Home अर्थ बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

0
बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ।
हिजो ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले बढेर एक हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here