Saturday, June 27, 2026
Home Blog Page 716
वाग्मती । वाग्मती प्रदेश  प्रहरी कार्यालय हेटौँडाले दशैँ, दीपावली र  छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका लागि  पाँच हजार तीन सय ३२  प्रहरी परिचालन हुने जनाइएको छ।वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब  महानिरीक्षक  किरण बज्राचार्यले  प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको  उपस्थितिमा  विशेष  सुरक्षा योजना सार्वजनिक  गर्दै लागू गर्न निर्देशनसमेत दिएका...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको संर्घको आवश्यकता भएको बताए । नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरू मिल्नै पर्ने निष्कर्षमा पुगेको बताए । उन...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न ५ मा रहेको झझल्को बचत तथा ऋण सहकारी संथाले पन्ध्रौं साधारणसभा सम्पन्न गरेको छ । शनिबार चाँगुनारायण नगरपालिका नगरप्रमुख जीवन खत्रीले सो साधरण सभाको एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । तस्विरमा हेरौं: 
काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।मन्त्रालयका अनुसार सबभन्दा धेरै...
क ाठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् । अहिले देशभारमा १२...
भक्तपुर । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा आयोजना हुदैछ । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने उक्त प्रतियोगिताकोलागि भक्तपुरबाट विभिन्न १५ विधा खेलमा ६३ जना खेलाडीहरुले सहभागिता जनाउने छन् । क) टेबल टेनिस खेलः १. दिया देउला २. अन्जु सुवाल ३. करीना सुवाल ४. अनामिका कस्ति ख)फुलकन्ट्याक्ट कराँते खेलः ५. शिरीष भुजु ६. रोहिणी कस्ति ग) भारात्तोलन खेलः (६२ केजि...
थिम्पु । झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो । स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुुगेका छन् । प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो...
भक्तपुर । चर्चित लोकगायक तथा कलाकार स्वर्गीय जयनन्द लामाको स्मृतिमा मध्यपुर बोइज ब्यान्डले कन्सर्ट गर्ने भएको छ । मध्यपुर थिमी नगरपालिका– ३ गठ्ठाघरमा असोज १० गते घटस्थापनाको दिन उक्त कन्सर्ट गर्ने भएको हो ।आयोजक मध्येका एक सुनिल बज्राचार्यले पत्रकार सम्मेलनमार्फत कन्सर्टबारे जानकारी दिएका हुन् । उनका अनुसार, कन्सर्टमा गायक राजु लामा , छेवाङ लामा, रोज मोक्तान, ‘ब्रह्मास्त्र’ ब्यान्ड र...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।उनका अनुसार बाँके कोहलपुर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको...
काठमाडौं । एक मैत्रीपूर्ण खेलका लागि बंगलादेशी पुरुष फुटबल टिम आज (शुक्रबार) नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको अनुसार टोली राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो ।बंगलादेशले बिहीबार कम्बोडियासँग...