झझल्को साकोसको पन्ध्रौं साधरणसभा सम्पन्न, तस्विरमा हेरौं

134

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न ५ मा रहेको झझल्को बचत तथा ऋण सहकारी संथाले पन्ध्रौं साधारणसभा सम्पन्न गरेको छ । शनिबार चाँगुनारायण नगरपालिका नगरप्रमुख जीवन खत्रीले सो साधरण सभाको एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
तस्विरमा हेरौं: